बजेटमा सर्वसाधारणको चाहना : आयकर छुटको सीमा वृद्धिदेखि स्वास्थ्य र शिक्षा नि:शुल्कसम्म
सर्वसाधारणले आयकर छुटको सीमा बढाउन तथा स्वास्थ्य र शिक्षालाई निःशुल्क बनाउन सरकारलाई सुझाव दिएका छन् । अर्थ मन्त्रालयमा फोन गरेर सर्वसाधारणले आगामी आर्थिक वर्षको बजेटमार्फत आयकर छुटको सीमा बढाउन, करको दर...