काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुले हचुवाको भरमा कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्दै पुन: परीक्षा सञ्चालन गर्न सुझाव दिएका छन् । सांसदहरुले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा […]