शिक्षा विधेयक संशोधनका लागि सामुदायिक विद्यालय कर्मचारी सङ्घले दियो यस्ता सुझावहरु

काठमाडौं, २६ पुस । शिक्षा विधेयक संशोधनका लागि नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई विभिन्न ९ बुँदे सुझाव दिएको छ । सिंहदरबामरस्थित समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनका लागि विद्यालय कर्मचारी सङ्घले सुझावहरु दिएको हो । सामुदायिक विद्यालयका कर्मचारीहरुको पद श्रेणी र तह निर्धारण हुनुपर्ने उनीहरुको सुझाव […]

सम्बन्धित सामग्री

हुम्लामा सामुदायिक विद्यालय सञ्चालनमा

सिमकोट – हिमाली जिल्ला हुम्लामा सामुदायिक विद्यालय सञ्चालनमा आएका छन्। पुस १५ गतेबाट लागू भएको हिउँदे बिदा सम्पन्न भएपछि विद्यालय सञ्चालनमा आएका हुन्। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज खत्रीले जाडो बिदामा रहेका सबै सामुदायिक विद्यालय सञ्चालनमा आएको बताए। उनले पुस १५ गतेबाट हिउँदे बिदामा रहेका जिल्लाका सात वटै गाउँपालिकाका २७ वटा मावि र […]

आजदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौं,४असोज।सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले आज बिहीबारदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चित कालको लागि बन्दको घोषणा गरेको छ।विद्यालय बन्द हुँदा देशभरका ७०लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने अवस्था छ।सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’विरुद्ध देशभरका शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएपछि सामुदायिक विद्यालयको पठनपाठन रोकिने अवस्था सिर्जना भएको छ।

समग्र ज्ञानका लागि सामुदायिक विद्यालय

नयाँ शैक्षिक सत्र नजिकिँदै छ। अभिभावकहरू सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने विद्यालयको खोजीमा छन्। एकातिर सरकारले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क गरेको छ। संविधानले नै शिशु कक्षादेखि ८ सम्म अर्थात् आधारभूत तहको शिक्षालाई अनिवार्य र निःशुल्क कायम ग...

समग्र ज्ञानका लागि सामुदायिक विद्यालय

नयाँ शैक्षिक सत्र नजिकिँदै छ। अभिभावकहरू सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने विद्यालयको खोजीमा छन्। एकातिर सरकारले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क गरेको छ। संविधानले नै शिशु कक्षादेखि ८ सम्म अर्थात् आधारभूत तहको शिक्षालाई अनिवार्य र निःशुल्क कायम ग...

सामुदायिक विद्यालय कर्मचारी र मन्त्रालयबीच सहमति

काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । त्रिपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायकलाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ । यसअघि भएका सहमतिमा अर्थमन्त्रालयले बजेट नदिएकोले समस्या भएको भन्दै अर्थमन्त्रालयसहित वार्ता […]

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी परिषदबीच सहमति

१६ भदौ, काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । बुधबार बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ । यसअघि भएका सहमतिहरुमा पनि अर्थमन्त्रालयले […]

सामुदायिक विद्यालय सुधार्न साझा सङ्कल्प आवश्यक

राज्यको अर्बौं रुपैयाँ लगानी भैरहेको सामुदायिक विद्यालय शिक्षाको गुणस्तरका बारेमा उठ्ने गरेका प्रश्नहरुको उत्तर सरकारसंग छैन । यसबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारका लागि साझा सङ्कल्प आवश्यक रहेको बताउनुभएको छ । ज्ञानोदय माध्यामिक विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार्न सरकारले १० वर्षे अभियान सुरु गरेकाले साथ दिन …

काभ्रेमा सामुदायिक विद्यालय खुलाइँदै

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको जोखिम कायमै रहँदा मण्डनदेउपुर नगरपालिकाको विद्यालयमा भौतिकरुपमा विद्यार्थी उपस्थिति गराई पठनपाठन सुरुआत गरिएको एक हप्ता भयो । नगरका विद्यालयमा कक्षागत समय विभाजन गरी शैक्षिक गतिविधि सुरु गरिएको नगर शिक्षा शाखाले जनायो । स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ भौतिक दूरी कायम गर्दै निश्चित समयभित्र तोकिएको शैक्षिक गतिविधि थालिएको नगर शिक्षा शाखा प्रमुख लोकेन्द्र विष्टले […]