इनरुवा अस्पतालका चिकित्सकहरुले मागे मेसुको राजीनामा

काठमाडौं, १२ जेठ । इनरुवा अस्पतालका निमित्त मेसु डा देवराज घिमिरेले अभद्र व्यवहार गरेको भन्दै डाक्टरहरुले राजीनामा माग गरेका छन्। सुनसरी सदरमुकाममा रहेको उक्त अस्पतालका डाक्टरहरुले डा.घिमिरेले अस्पतालमा कार्यरत डा.अमित मेहतामाथि अभद्र व्यवहार गर्ने गरेको आरोप लगाएका हुन्। डाक्टरहरुले अस्पताल भित्र सुशासन कायम गर्ने नाममा नियमित काम गर्ने इमान्दार स्वास्थ्यकर्मी माथी हस्तक्षेप कार्य बन्द गर्नपर्ने […]

सम्बन्धित सामग्री

तेह्र हजार आँखाका बिरामीको निःशुल्क परीक्षण

इनरुवा । सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ । अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका आँखाका बिरामीलाई निःशुल्क उपचार गरेको अस्पतालका अध्यक्ष डा विजय गौतमले जानकारी दिए । अस्पतालले कोसी प्रदेशका सुनसरी, मोरङ, उदयपुर, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा र […]

अस्पतालद्वारा मृत्यु घोषणा नगरेको दाबी

विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भए भनिएका इनरुवा–३ का ४५ वर्षका प्रताप सदा मुसहर जीवित पाइएको विषयलाई लिएर सो अस्पतालका तर्फबाट सदाको मृत्यु भएको घोषणा नगरिएको दाबी अस्पतालले गरेको छ । बरु उपचार नगर्ने भनी बिरामीको परिवारबाट कागजातमा सही गरेर लगेको पनि अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल सुनसरीका ८ डाक्टरले दिए सामूहिक राजीनामा

विराटनगर । जिल्ला अस्पताल इनरुवामा कार्यरत ८ जना डाक्टरले सामूहिक राजीनामा दिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्ड डा. देवराज घिमिरेले संरक्षण नगरेको र गाली गलौज गरेको भन्दै ८ मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका हुन् । सुनसरीको इनरुवास्थित इनरुवा अस्पतालका मेडिकल अधिकृतहरुले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेसु डा. घिमिरे मौन बसेको उनीहरूको गुनासो छ […]

अभद्र व्यवहार गरेको आरोप लगाउँदै इनरुवा अस्पतालका डाक्टरले मेसुको राजीनामा मागे

डा घिमिरेले अस्पतालमा कार्यरत  अस्पतालका डा अमित मेहतामाथि  अभद्र व्यवहार गर्ने गरेको आरोप उनीहरुले लगाएका छन्।

ज्योति विकास बैंकद्वारा विभिन्न अस्पताललाई बेबी वार्मर सहयोग

काठमाडौं  (अस) । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत देशका ५ विभिन्न अस्पताललाई बेबी वार्मर सहयोग गरेको छ । बैंकले लिपानीबिर्ता स्वास्थ्य चौकी (परवानीपुर, हेटौंडा अस्पताल (हेटौंडा), बेतिनी सामुदायिक स्वास्थ्य चौकी (फापरबारी),  चन्द्रनिगाहपुर अस्पताल (चन्द्रनिगाहपुर) र इनरुवा अस्पताल (सुनसरी) लाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर उपलब्ध गराएको हो । सम्बन्धित अस्पतालमा आयोजित कार्यक्रममा बैंकका विभिन्न पदाधिकारीबाट अस्पतालका सम्बन्धित अधिकारीलाई बेबी वार्मर हस्तान्तरण गरिएको छ । कार्यक्रममा अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम दिइएको बैंकले बताएको छ ।

कोशी अस्पतालको शौचालयमा एक पुरुष मृत फेला

मोरङ– विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा ६१ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार मंगलबार दिउँसो करिब सवा १ बजे ओपीडी भवनको शौचालयमा होमराज पोखरेलको शव फेला परेको हो। सुनसरीस्थित इनरुवा – ६ का स्थानीय पोखरेल स्वास्थ्य परीक्षणका क्रममा कोशी अस्पताल आएको उनको भनाइ छ। उनका अनुसार मृतक […]

सुनसरीको इनरुवामा कोभिड अस्पताल संचालनको तयारी - Purbeli News

इनरुवा / सुनसरीको इनरुवामा २० वेडको कोभिड अस्पताल संचालनको तयारी थालिएको छ । स्वास्थ्य कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले संयुक्त रुपमा कोभिड अस्पताल संचालनमा ल्याउने गरी तयारी अघि बढाएको हो । स्वास्थ्य कार्यालय सुनसरीमा बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले इनरुवा अस्पतालको इमरजेन्सी कक्षलाई कोभिड अस्पतालका रुपमा संचालनमा ल्याउने निर्णय गरेको हो । बैठकमा सहभागी इनरुवा...

काेसी अस्पतालकाे आइसाेलेसनमा एक महिलाकाे मृत्यु

सुनसरी : विराटनगरको कोसी अस्पतालको आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु भएको छ ।  श्वास प्रश्वासमा समस्या आएपछि आइसोलेसनमा भर्ना भएकी सुनसरी इनरुवा नगरपालिका–३ कि ४० वर्षीया महिलाको शुक्रबार मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। चुमनलाल दासले जानकारी दिएका हुन्। उनी हिजो मात्र उक्त अस्पतालमा भर्न...

कोशी अस्पतालको आइसोलेसनमा महिलाको मृत्यु

९ साउन, विराटनगर । बिहीबार विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएर आइसोलेसनमा भर्ना भएकी सुनसरी इनरुवा नगरपालिका–३ कि ४० वर्षकी महिलाको शुक्रबार मृत्यु भएको कोशी अस्पतालका मेडिकल …

इनरुवा अस्पतालको ओपिडी सेवा बन्द !

सुनसरी सदरमुकाम इनरुवामा रहेको इनरुवा जिल्ला अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुले दशैमा तलब नखुवाएको भन्दै इनरुवा अस्पतालको ओपिडी सेवा बन्द गरेका छन् ।