सुनसरी : विराटनगरको कोसी अस्पतालको आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु भएको छ ।
श्वास प्रश्वासमा समस्या आएपछि आइसोलेसनमा भर्ना भएकी सुनसरी इनरुवा नगरपालिका–३ कि ४० वर्षीया महिलाको शुक्रबार मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। चुमनलाल दासले जानकारी दिएका हुन्। उनी हिजो मात्र उक्त अस्पतालमा भर्न...