मोरङ– विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा ६१ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार मंगलबार दिउँसो करिब सवा १ बजे ओपीडी भवनको शौचालयमा होमराज पोखरेलको शव फेला परेको हो। सुनसरीस्थित इनरुवा – ६ का स्थानीय पोखरेल स्वास्थ्य परीक्षणका क्रममा कोशी अस्पताल आएको उनको भनाइ छ। उनका अनुसार मृतक […]