इनरुवा / सुनसरीको इनरुवामा २० वेडको कोभिड अस्पताल संचालनको तयारी थालिएको छ । स्वास्थ्य कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले संयुक्त रुपमा कोभिड अस्पताल संचालनमा ल्याउने गरी तयारी अघि बढाएको हो । स्वास्थ्य कार्यालय सुनसरीमा बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले इनरुवा अस्पतालको इमरजेन्सी कक्षलाई कोभिड अस्पतालका रुपमा संचालनमा ल्याउने निर्णय गरेको हो । बैठकमा सहभागी इनरुवा...