महासचिव बाहेकका पदमा उम्मेदवारी नदिने सुरेन्द्र पाण्डेको घोषणा

नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका छन् ।  १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताएका हुन् ।  महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनले दाबी गरे । शुक्रबारदेखि सुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् । 

सम्बन्धित सामग्री

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणाा गरेका हुन्।

सभामुख अग्नि सापकोटाद्वारा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा

काठमाडौं : सभामुख अग्नि सापकोटाले आसन्न प्रतिनिधसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। आज आयोजित पत्रकार सम्मेलनमा उनले सो घोषणा गरेका हुन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र १ बाट निर्वाचित भएका थिए। वाम गठबन्धनको सरकार छँदा उनी सभामुख भएका थिए। उनको क्षेत्रमा नेकपा माओवादी केन्द्रले माधव सापकोटा 'सुवोध'लाई…

मंसिरमा हुने निर्वाचनमा उम्मेदवारी नदिने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन् । उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताए ।उनले अहिले देशले साच्चै नै परिवर्तन खोजेको उल्लेख गर्दै अब नयाँ पुस्तालाई उम्मेदवार बनाउनु र जिताउनु नै आफ्नो मुख्य जिम्मेवारी हुने उल्लेख गरे । सधैँ हामी मात्रै नेतृत्वमा जानुपर्छ र अरुले गर्नै सक्दैनन् भन्ने मनोविज्ञान त्याग्नुपर्ने बेला आएकाले सबैले य

स्थानीय चुनावमा उम्मेदवारी नदिने रञ्जु दर्शनाको घोषणा

युवा नेतृ रञ्जु दर्शनाले आगामी स्थानीय तह निर्वाचनमा कुनैपनि पदका लागि उम्मेदवारी नदिने घोषणा गरेकी छन् ।  बिहिबार सामाजिक सञ्जालबाट आफूबारेको समीक्षा पत्र सार्वजनिक गर्दै उनले अघिल्लो पटकको निर्वाचनमा गरेको बाचा पूरा गर्न नसकेको र पार्टीलाई फुटबाट जोगाउन नसकेको भन्दै उम्मेदवार नबन्ने बताएकी हुन् । उनले भनेकी छन्–‘म आफैँले अघिल्लो पटकको स्थानिय निर्वाचनमा गरेको वाचा, घर घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफुले मेयर पदको आकांक्षा राखि चुनाब

क्यारी लामद्वारा हङकङको प्रमुख कार्यकारीमा नदोहिरिने घोषणा

हङकङकी नेतृ क्यारी लामले दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेकी छन्। लामको कार्यकालमा हङकङको स्वतन्त्रता धेरै हदसम्म चीनको नियन्त्रणमा गएको भन्दै आलोचना हुने गरेको छ। विवादले भरिएको पहिलो कार्यकालको पृष्ठभूमिमा उनले आफू दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा नजाने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। हङकङकी प्रमुख कार्यकारी लामले आफ्नो कार्यकालमा प्रजातन्त्र पक्षधरबाट ठूलो प्रदर्शनको सामना […]

वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने बताउनुभएको छ । आफ्नो समूहबाट साझा उम्मेदवार छनोटका लागि पहल गरिरहनुभएका पौडेलले प्रकाशमानसिंहले छुट्टै प्यानल सहित सभापति पदमा उम्मेदवारी दिने भएपछि आफूले उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो । पौडेल समूहबाट शेखर कोइरालाले पनि उम्मेदवारी दिने तयारी गर्नुभएको छ । नेता पौडेलले प्रतिस्पर्धाबाट आफू अलग भए पनि आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउन कार्यकर्तालाई आग्रह गर्नुभएक...

कांग्रेस सभापतिमा नउठ्ने रामचन्द्र पौडेलको घोषणा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । आफ्नै निवास बोहराटारमा शनिवार बिहान आफुपक्षीय केन्द्रीय सदस्यहरूसँगको छलफलमा पौडेलले उम्मेदवारी नदिने घोषणा गरेका हुन् । ‘संस्थापन इतरबाट साझा उम्मेदवार बनाऔं भन्ने मेरो प्रयास सार्थक भएन, म अव प्रतिस्पर्धाबाट बाहिरिएँ’ पौडेल निकट एक नेताले लोकान्तरसँग भने, ‘अब शेखरजी र प्रकाशमानजी पछि हटे पनि उम्मेदवारी दिन्न ।’ उम्मेदवारी नदिएपनि कसलाई समर्थन गर्ने भन्नेबारे पौडेलले केही बोलेका छैनन् । ...

काँग्रेस कोषाध्यक्ष सीतादेवीले कुनै पदमा उम्मेदवारी नदिने

नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन् । पार्टीमा आकांक्षी धेरै भएको र नेताहरुको व्यवस्थापनमा समस्या देखिएको भन्दै उनले यो अवस्थामा आफूले पदमा लोभ नगरी कुनै पदमा उम्मेदवार नबन्ने निर्णय लिएको बताइन् । उनले सहमतिमार्फत नेतृत्व चयन हुनुपर्ने पक्षमा आफू रहेको पनि बताइन् । पदाधिकारीमा उम्मेदवारी दिने इच्छा रहेपनि नेताहरुबीच हानथाप देखिएकाले आफू पछाडि हटेको उनको भनाइ छ ।  काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल

पार्टी महासचिवमा उम्मेदवारी दिने इच्छा छैन : ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अब पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। पोखरेलले चाडपर्वको अवसरमा आइतबार आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा महासचिवमा उम्मेदवारी दिने इच्छा समेत नभएको बताएका हुन्। विधानमा...