काठमाडौं : सभामुख अग्नि सापकोटाले आसन्न प्रतिनिधसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।
आज आयोजित पत्रकार सम्मेलनमा उनले सो घोषणा गरेका हुन्।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र १ बाट निर्वाचित भएका थिए। वाम गठबन्धनको सरकार छँदा उनी सभामुख भएका थिए।
उनको क्षेत्रमा नेकपा माओवादी केन्द्रले माधव सापकोटा 'सुवोध'लाई…