मंसिरमा हुने निर्वाचनमा उम्मेदवारी नदिने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन् । उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताए ।उनले अहिले देशले साच्चै नै परिवर्तन खोजेको उल्लेख गर्दै अब नयाँ पुस्तालाई उम्मेदवार बनाउनु र जिताउनु नै आफ्नो मुख्य जिम्मेवारी हुने उल्लेख गरे । सधैँ हामी मात्रै नेतृत्वमा जानुपर्छ र अरुले गर्नै सक्दैनन् भन्ने मनोविज्ञान त्याग्नुपर्ने बेला आएकाले सबैले य

सम्बन्धित सामग्री

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी नदिने

नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने भएको छ । आज आइतबार बसेको सो पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको हो ।

आगामी निर्वाचनमा उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उनले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा  भएका बेलामा आफूले युवा पुस्तालाई अवसर प्रदान गरी नेतृत्वमा पुर्‍याउन सहयोग गर्ने हेतुले यस पटक उम्मेदवारी नदिने निर्णय गरेको बताए । सभामुख सापकोटाले […]

सभामुख सापकोटा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने, वक्तव्यसहित

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले मंसिर ४ गते हुने प्रतिनिधि सभामा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।  उम्मेदवारी दिने अघिल्लो दिन उनले आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका हुन्। सभामुख सापकोटाले शनिबार एक वक्तव्य जारी गर्दै उम्मेदवारी नदिने घोषणा गरेका हुन्।२०७४ मा सिन्धुपाल्चोक २ बाट चुनाव जितेका सापकोटा यस पटक पनि उम्मेदवारी दिने चर्चा थियो। उनी २०६४, २०७० मा संविधानसभा सदस्य रहेका थिए। उनले अब युवाहरूलाई अवसर दिन चाहेको भन्दै चुनावमा प्रतिस्पर्धा नगर्ने  उल्लेख ग

सभामुख अग्नि सापकोटाद्वारा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा

काठमाडौं : सभामुख अग्नि सापकोटाले आसन्न प्रतिनिधसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। आज आयोजित पत्रकार सम्मेलनमा उनले सो घोषणा गरेका हुन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र १ बाट निर्वाचित भएका थिए। वाम गठबन्धनको सरकार छँदा उनी सभामुख भएका थिए। उनको क्षेत्रमा नेकपा माओवादी केन्द्रले माधव सापकोटा 'सुवोध'लाई…

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने

काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ । पूर्व सञ्चारकर्मी रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेश सभाका लागि उम्मेदवारी नदिने निर्णय गरेको हो । पार्टी अध्यक्ष लामिछानेले भिडियो सन्देश मार्फत सातै प्रदेशका विभिन्न स्थानमा पुगेर जनमत बुझ्दा प्रदेश संरचानप्रति जनतामा ब्यापक असन्तुष्टि रहेको पाइएको भन्दै प्रदेश सभामा […]

स्थानीय चुनावमा उम्मेदवारी नदिने रञ्जु दर्शनाको घोषणा

युवा नेतृ रञ्जु दर्शनाले आगामी स्थानीय तह निर्वाचनमा कुनैपनि पदका लागि उम्मेदवारी नदिने घोषणा गरेकी छन् ।  बिहिबार सामाजिक सञ्जालबाट आफूबारेको समीक्षा पत्र सार्वजनिक गर्दै उनले अघिल्लो पटकको निर्वाचनमा गरेको बाचा पूरा गर्न नसकेको र पार्टीलाई फुटबाट जोगाउन नसकेको भन्दै उम्मेदवार नबन्ने बताएकी हुन् । उनले भनेकी छन्–‘म आफैँले अघिल्लो पटकको स्थानिय निर्वाचनमा गरेको वाचा, घर घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफुले मेयर पदको आकांक्षा राखि चुनाब

विप्लवको मध्यमार्गी बाटो : आफू उम्मेदवारी नदिने, मन परेकालाई सघाउने

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुनेबारे ठोस निर्णय गर्न सकेको छैन। पार्टीभित्र निर्वाचनबारे दुई धार भएको कारणले ठोस धारणा बनाउन सकेन। हालै कपिलवस्तुमा सम्पन्न भएको नेकपाको केन्द्रीय कमिटीको बैठकमा महासचिव विप्लवको निर्वाचनमा सहभागी हुने प्रस्ताव अल्पमतमा परेपछि मध्यमार्गी निर्णय गरेको थियो। तर, बिहीबार नेकपा नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नेतृत्वको टोली निर्वाचन आयोग पुगेको थियो। उनले आयोगमा दल दर्तासहितक

भुवन केसीले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी नदिने

काठमाडौँ- अभिनेता भुवन केसीले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी नदिने भएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले महानगरकाे मेयरमा उम्मेदवारी नदिने जानकारी गराएका हुन्। अभिनेता केसीले प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको बताएका छन्। त्यस्तै उनले आफूले कुनै पनि पार्टीमा जाने निर्णय नगरेको […]

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएका छन्। नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसकेका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएका हुन्।

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएका छन् । नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसकेका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएका हुन् ।सत्तारुढ दल लिवरल डेमोक्रयाटिक पार्टी (एलडिपी) को नेतृत्वका लागि यही सेप्टेम्बर १७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ । उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि निर्वाचनको दौड सुरु हुने र यही सेप्टेम्बरको २९ तारिखका दिन मतदान हुने निर्वाचन तालिका रहेको छ ।जापानको राज्यद्व