स्थानीय चुनावमा उम्मेदवारी नदिने रञ्जु दर्शनाको घोषणा

युवा नेतृ रञ्जु दर्शनाले आगामी स्थानीय तह निर्वाचनमा कुनैपनि पदका लागि उम्मेदवारी नदिने घोषणा गरेकी छन् ।  बिहिबार सामाजिक सञ्जालबाट आफूबारेको समीक्षा पत्र सार्वजनिक गर्दै उनले अघिल्लो पटकको निर्वाचनमा गरेको बाचा पूरा गर्न नसकेको र पार्टीलाई फुटबाट जोगाउन नसकेको भन्दै उम्मेदवार नबन्ने बताएकी हुन् । उनले भनेकी छन्–‘म आफैँले अघिल्लो पटकको स्थानिय निर्वाचनमा गरेको वाचा, घर घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफुले मेयर पदको आकांक्षा राखि चुनाब

सम्बन्धित सामग्री

म मेयरमा उठ्दिन : रञ्जु दर्शना

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा रञ्जु दर्शनाले उम्मेदवारी नदिने भएकी छन् । तर राजनीतिक यात्रा भने जारी राख्ने बताएकी छन् । विवेकशील साझा पार्टीमा विवाद चर्किएपछि रञ्जुले पार्टीबाट अलग भएको घोषणा गरेकी थिइन् । तर मिलन पाण्डे पक्षले आसन्न स्थानीय तह निर्वाचनमा रञ्जुलाई काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन विकल्पमा छलफल गरेको थियो । रञ्जुले […]