अछामका स्वतन्त्र उम्मेदवार बोगटी एमालेमा प्रवेश

अछाम – अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरेका हुन् । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताए । उनले सत्य […]

सम्बन्धित सामग्री

बारा २ (क) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार एमालेमा प्रवेश

धनुषा – बारा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ ।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलवारलाई पार्टी प्रवेश गराउनुभएकाे हाे । एमालेका सचिव रघुवीर महासेठ र प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताको पहलमा कलवारले एमाले राेज्नुभएकाे हाे । ओली निवास बालकोटमा एक कार्यक्रमका बीच एमाले प्रवेश गर्नुभएका उहाँ मधेस सरकारमा मन्त्री बन्ने आशङ्का गरिएको छ । कलवारकाे प्रवेशसँगै मधेस प्रदेशमा सिट सङ्ख्या २४ भएकाे छ । एमाले मधेसमा सब...

रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं । रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह  नेकपा एमाले पार्टीमा  प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष

प्रभु साह इच्छाबहादुर वाग्लेको चुनावी कार्यक्रममा

बारा– रौतहट-३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह आफ्नो चुनावी प्रचार प्रसारलाई छाडेर बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको चुनावी कार्यक्रममा सहभागी भएका छन् । माओवादी त्यागेर एमालेमा प्रवेश गरेका साहले २३ असोजमा मनोनयन दर्ता गर्ने क्रममा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेको कारबाहीमा परेपछि […]

अछाम-१ का स्वतन्त्र उम्मेदवार बोगटी एमालेमा प्रवेश

अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरेका हुन् ।स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताए । उनले सत्य र शक्ति एमालेमा मात्रै रहेको र आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा भएकाले आफू एमालेमा समाहित भएको बताए । उनले मुलुकको परिवर्तन

अछाम १ मा उम्मेदवार नै एमालेमा प्रवेश

कैलाली । अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरे । बोगटीलाई स्वागत कार्यक्रममा बोहरासँगै देवबहादुर कुँवर, मीनबहादुर कुँवर, राधिका भुजेल, गोविन्द कुँवर, जिल्ला अध्यक्ष चन्द्र बोहरा लगायत उपस्थित थिए । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन […]

काठमाडौं क्षेत्र नम्बर–६ मा पूर्व रक्षामन्त्री भर्सेस पूर्व प्रहरी प्रमुख

आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । हालै एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका खनाल र विगत लामो समयदेखि राजनीतिमा जम्दै काठमाडौँ ६ बाटै पटकपटक चुनाव जित्दै आएका प्रधानबीच हुन लागेको प्रतिस्पर्धालाई अर्थपूर्ण रुपमा लिइएको छ ।प्रधान र खनाल बाहेक यो क्षेत्रमा राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका गायक सञ्जय श्रेष्ठ, स्वतन्त्र उम्मे

‘चीनले सीमा अतिक्रमण नगरेको’ दाबी गर्ने हुम्लाका छक्कबहादुर किन एमाले छिरे

काठमाडौं, १७ असोज । २०७४ को निर्वाचनबाट प्रतिनिधिसभामा हुम्लाबाट स्वतन्त्र उम्मेदवार जितेका थिए छक्कबहादुर लामाले । देशभरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेमा छक्क एकमात्र स्वतन्त्र उम्मेदवार थिए । उनले सबैलाई छक्क पारिदिएका थिए । माओवादीमा लागेका छक्कले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । पछि माओवादीमै प्रवेश गरे । तर, छक्क आज नेकपा एमालेमा प्रवेश […]

माओवादीका पूर्व सांसद छक्क बहादुर एमालेमा प्रवेश

काठमाडौं । माओवादी नेता एवं पूर्व सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगेर लामा एमाले प्रवेश गर्नु भएको हो । लामाले २०७४ सालको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर हुम्लाबाट चुनाव जित्नु भएको थियो । त्यतिबेला माओवादीले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । […]

रौतहटको गुजराका स्वतन्त्र वडाध्यक्ष जमालुद्दिन एमालेमा प्रवेश

काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा रौतहटको गुजरा नगरपालिका वडा नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका वडाध्यक्ष शेख जमालुद्दिन नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर वडाध्यक्ष जमालुद्दिनले पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा एमाले नेता प्रभु साह, मधेश प्रदेश कमिटी […]

दार्चुलाका स्वतन्त्र उम्मेदवार एमालेमा प्रवेश

९ कात्तिक, दार्चुला । प्रतिनिधिसभा निर्वाचनका दार्चुलाबाट प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका धनबहादुर कुवँर एमाले प्रवेश गरेका छन् । दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला एमालेले गरेको उम्मेदवारी छनौटप्रति असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । एमाले प्रवेश गरेका कुवँरको मुख्य निर्वाचन अधिकृतद्वारा प्रकाशित उम्मेदवारको अन्तिम नामावलीमा समेत नाम …