मन्थलीका वडाध्यक्ष श्रेष्ठ माओवादी छाडेर एमालेमा प्रवेश

काठमाडौं । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नारायणदास श्रेष्ठ माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको अघिल्लो दिन उनी एमालेमा प्रवेश गरेका हुन् । २०७४ को स्थानीय चुनावमा माओवादीबाट निर्वाचित भएका अध्यक्ष श्रेष्ठसहित उनको टिमलाई जिल्ला इन्चार्ज कैलाश ढुंगेलले पार्टीमा स्वागत गरेका हुन् ।

सम्बन्धित सामग्री

पूर्व वडाध्यक्षसहित माओवादीका सयौँ कार्यकर्ता एमालेमा प्रवेश

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा नेकपा माओवादी केन्द्रका पूर्व वडाध्यक्षसहित सयौँ कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मङ्गलवार विदेह नगरपालिका ४ ठाढीमा आयोजित एक कार्यक्रमबिच पूर्व वडाध्यक्ष विनोद रोहितमानसहित माओवादीका ११८ कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । एमाले नेता एवं नगर अध्यक्ष लखन दासले नव प्रवेशीहरुलाई फुलमाला र दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका छन् […]

काठमाडौंमा माओवादीबाट वडाध्यक्षको उमेदवार बनेका तीन एमालेमा प्रवेश

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षको उमेदवार बनेका तीनजना नेकपा (एमाले)मा प्रवेश गरेका छन् । केही दिनअघि माओवादी केन्द्रका तर्फबाट काठमाडौं–१३ र १५ को वडाध्यक्ष पदको उमेदवार बनेका व्यक्ति एमालेमा प्रवेश गरेका थिए । आज फेरि माओवादी केन्द्रबाटै काठमाडौं–२४ का वडाध्यक्षको उमेदवार बनेका राजेन्द्र श्रेष्ठ एमालेमा प्रवेश गरेका...

काठमाडौं महानगर: माओवादीका दुई वडाध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार बनेका रत्नकाजी महर्जन एमालेमा प्रवेश गरेका छन् । उनले एमाले प्रवेशसँगै आफ्नो समर्थन एमाले उम्मेदवारलाई दिएका छन् । यसअघि १३ नम्बर वडाका वडाध्यक्ष उम्मेदवार रामशरण डंगोलले पनि एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन् । माओवादी जिल्ला कमिटी सदस्यसमेत रहेका महर्जनलगायत कार्यकर्तालाई […]

माओवादीबाट एमाले प्रवेश, मेयर र वडाध्यक्षमा सिफारिस

महोत्तरी – हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका बर्दिबास नगपालिका-७  वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा दुई पदका लागि सिफारिसमा परेका छन्। अघिल्लो निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष बनेका थिए । तर, चुनावको मुखमा एमालेमा प्रवेश गरेका मगरलाई मेयर र वडाध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको हो । उनी मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिसमा परेका […]

जसपाका मेयर राय र माओवादी नेता ढुंगानासहित १८ वडाध्यक्ष एमालेमा प्रवेश

सर्लाही । सर्लाहीको मलंगवामा आयोजित कार्यक्रमकाबीच कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवसहित विभिन्न स्थानीय तहका १८ जना वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

भरतपुर माओवादी नेता तथा पूर्व वडाध्यक्ष पौडेल एमालेमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का चितवन जिल्लाका नेता तथा भरतपुर महानगरपालिकाका पूर्व वडाध्यक्ष खेमराज पौडेल बिहीबार नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठक चलिरहेका बेला बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा पौडेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । पौडेल २०४९ सालमा भरतपुर वडा नम्बर १ बाट वडाध्यक्ष निर्वाचित भएका […]

रंगोलीमा माओवादीका मेयर-उपमेयर र वडाध्यक्षसहित ३ हजार एमालेमा प्रवेश

मोरङको रंगेलीबाट माओवादी केन्द्रका करीब ३ हजार कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । समाचार अनुसार रंगोली नगरपालिकाका मेयर र उपमेयर सहित सो संख्यामा एमाले प्रवेश गरेका हुन् । बुधबार रंगेलीमा आयोजितसमारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल र दुईजना वडाध्यक्ष एमाले प्रवेश गर्नुभएको हो …

रङ्गेलीका मेयर र उपमेयरसहित तीन वडाध्यक्ष एमालेमा प्रवेश

विराटनगर। रङ्गेली नगरपालिका मेयर दिलीप बगडिया र उपमेयर केशवकुमारी खरालसहित रङ्गेलीका तीन जना वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्। बुधबार उनीहरू एमाले प्रवेश गरेका हुन्। मेयर उपमेयरसहित एमाले प्रवेश गरेका रङ्गेली १, ५ र ७ नम्बरका वडाध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। रङ्गेलीमा आयोजित सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका हुन्।

माओवादीलाई क्लिन स्वीपबाट जोगाएका वडाध्यक्ष एमालेमा प्रवेश

स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई ‘क्लिन स्वीप’ हुनबाट बचाएका वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका हुन् । सन्दकपुर गाउँपालिकामा नेपाली काँग्रेस क्लिन स्वीप हुँदा राई माओवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । सन्दकपुर गाउँपालिकामा मात्रै होइन उनी इलामका दश वटा पालिकामा माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला वडाध्यक्ष हुन् । इलामका ८१ वडामध्ये एमालेले ४८ वडाध्यक्ष, नेपाल