माओवादी छाडेर बसेका नेता जीवन गौतम एमालेमा प्रवेश

काठमाडौं । स्थानीय तहको निर्वाचन अघि माओवादी केन्द्र त्यागेर स्वतन्त्र वामपन्थीको भूमिकामा रहेका दाङका नेता जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज रहेका गौतमले चुनावअघि सो पार्टी परित्याग गरेका थिए । शुक्रवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले गौतमसहितका नेता कार्यकर्तालाई पार्टी […]

सम्बन्धित सामग्री

एमालेले नवप्रवेशीलाई बनायो केन्द्रीय सदस्य (नामावलीसहित)

नेकपा एमालेले विभिन्न पार्टीबाट आफ्नो पार्टीमा आएकाहरुलाई केन्द्रीय सदस्य बनाएको छ । एमालेले केन्द्रीय कमिटीमा जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु) लाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।गौतम केहीअघि माओवादीबाट एमालेमा प्रवेश गरेका थिए भने गुप्ता जसपाबाट एमालेमा प्रवेश गरेका थिए । गुप्ता हृदयेश त्रिपाठी समूह छाडेर एमालेमा प्रवेश गरेका थिए । यस्तै  धर्मदत्त देवकोटा (बारा), र अमृत राजवंशी (झापा) लाई पनि एमालेले केन्द्रीय सदस्य बनाएको छ ।  त्यसैगरी, नवराज पौडेल (बाग्लुङ) ला

मेयरमा सिफारिस नभएपछि माओवादी छोडेका गौतम एमालेमा प्रवेश

माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका नेता जीवन गौतम एमालेमा प्रवेश गरेका छन् ।

माओवादी परित्याग गरेका जीवन गौतम एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्र परित्याग गरेका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी छोडेर स्वतन्त्र बसेका दाङका जीवन गौतम एमाले प्रवेश

दाङ–नेकपा माओवादी केन्द्रका दाङ जिल्ला ईञ्चार्ज जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनको मनोनयनको केही दिन अघि गौतमले पार्टी छोडेको घोषणा गरेका थिए। पत्रकार सम्मेलन गर्दै आफु स्वतन्त्र रहेको जनाएका गौतम अहिले नेकपा एमालेमा प्रवेश गरेका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई काठमाण्डौंमा स्वागत गरेका छन्। २०७४ को स्थानीय तह […]

माओवादी नेता जीवन गौतम एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् । त्यसक्रममा अध्यक्ष ओलीले एमालेमा रहेर मात्रै देशमा योगदान गर्न सकिन्छ भन्ने पुष्टि भएको बताए । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । उनी नेकपा माओवादी केन्द्रका दाङ इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । स्थानीय तहको निर्वाचनमा मेयरको टिकट नपाएपछि पार्टीसँग रुष्ट बनेका थिए ।