गुल्मीमा नेकपा एसका दुई केन्द्रीय सदस्यसहित जिल्ला नेतृत्व एमालेमा प्रवेश

रुपन्देही । नेकपा एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यसहित गुल्मीको जिल्ला नेतृत्व नेकपा एमालेमा प्रवेश गरेको छ । सोमबार गुल्मीमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्टले केन्द्रीय सदस्यद्वय गणेश खनाल र नरेश भण्डारीसहितको टोलीलाई एमालेमा स्वागत गरेका हुन् । केन्द्रीय सदस्य खनाल गुल्मी जिल्ला इन्चार्ज र अर्का केन्द्रीय सदस्य भण्डारी जिल्ला अध्यक्षसमेत हुन् । एमाले […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रीय सदस्यसहित तीनजना एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा प्रवेश गरेका हुन् ।  The post माओवादी केन्द्रीय सदस्यसहित तीनजना एमालेमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माओवादी केन्द्रका केन्द्रीय सदस्य छक्कबहादुर लामा एमालेमा प्रवेश

काठमाडौं :  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।उनलाई आज एमाले अध्यक्ष  केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्।लामा सहित हुम्लाका निवर्तमान गाँउपालिका अध्यक्ष बागदल मल्ल, विष्णु लामालगायत माओवादी  कार्यकर्ता एमालेमा प्रवेश गरेका छन।

माओवादी केन्द्रीय सदस्य परियार एमालेमा प्रवेश

चितवन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारकाे एमाले प्रवेशलाई चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको रूपमा हेरिएको छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा  आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई एमालेमा […]

माओवादी केन्द्रीय सदस्य परियार एमालेमा प्रवेश

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारको एमाले प्रवेशलाई चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको रुपमा हेरिएको छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा  आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई एमालेमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।  परियार माओवादी केन्द्

एकीकृत समाजवादीका केन्द्रीय सदस्य खनाल र गुल्मी अध्यक्ष भण्डारी एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य  गणेश खनाल र समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले गुल्मी जिल्ला कमिटीले सोमबार तम्घासमा आयोजना गरेको कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले खनाल, भण्डारीसहित एकीकृत समाजवादीका जिल्ला नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन् । एमालेमा प्रवेश गर्नेहरुमा खनाल, भण्डारीसहित युवा संघका केन्द्रीय सचिव हिमाल थापा, प्रदेश कमिटी सदस्य मदन विष्ट, जिल्ला क

माओवादी परित्याग गरेका जीवन गौतम एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्र परित्याग गरेका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

काँग्रेसका महाधिवेशन प्रतिनिधि हक एमालेमा प्रवेश

रौतहटस्थित नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि एकरामुल हकसहितका नेता कार्यकर्ताहरू पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।गुजारा नगरपालिकाका मेयर प्रत्याशी स्व.शेख दाउदका छोरा  एकरामुल हक र काँग्रेसका क्षेत्रीय प्रतिनिधि झमक प्रसाद चौलागाईंले पार्टी पारित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।कटहरियास्थित तराई मधेस सहिद स्मृति प्रतिष्ठानको सभाकक्षमा एक कार्यक्रमका बीच एमाले केन्द्रीय सदस्य तथा रौतहट सहईन्चार्ज कुन्दन कुश्वाहाले उनीहरुलाई टीका र माला लगाएर स्वा

विवेकशील साझाका नेताहरु एमालेमा प्रवेश

काठमाडौं : विवेकशील साझा पार्टीका नेता दिपेश वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका खादा लगाएर उनलाई स्वागत गरेका हुन्। उनी गएको प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ (क) प्रदेशसभाको उम्मेद्वार थिए। यस्तै,विवेकशील साझाका वाग्मती प्रदेश सम्पदा विभाग प्रमुख सुमित दास रञ्जितकार पनि एमालेमा प्रवेश गरेको केन्द्रीय सदस्य राजन…

वीरगन्ज महानगरपालिकाका प्रमुख सरावगी एमालेमा प्रवेश

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपाबाट निर्वाचित वीरगंज महानगरपालिकाका नगर प्रमुख सरावगी शनिबार एमालेमा प्रवेश गरेका हुन् । नगर प्रमुख सरावगी पहिले कांग्रेसमा प्रवेश गर्ने तयारी गरेपनि कांग्रेसका नेताहरुले चासो नलिएपछि एमालेमा प्रवेश गरेका हुन् । एमालेका केन्द्रीय अध्यक्ष्य केपी शर्मा ओली एमाले नेता तथा वीरगन्ज मेडिकल कलेजका […]

लोसपा छाडेका राजकुमार लेखी एमालेमा प्रवेश गर्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजीनामा दिएका राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने तयारी थालेका छन् । उनी पछिल्लो समय लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य थिए ।नेकपा एमालेको विधान अधिवेशन उद्घाटन सत्रमा लेखी लगायत उनको समूहलाई एमालेमा प्रवेश गराउने तयारी भइरहेको स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार लेखीसँग यसबारे छलफल भइसकेको छ । ‘हामीसँगको छलफलपछि नै उहाँले लोसपाबाट राजीनामा दिनुभएको हो,’ स्रोतले भन्यो, ‘एमालेको विधान अधिवेशनकै उद्घाटन सत्रमा उहाँलाई प