चुनाव छेकोमा कांग्रेस सभापती र उपसभापती एमालेमा प्रवेश !

बैतडी । बैतडीको मेलौली नगरपालिका वडा न. ५का कांग्रेस सभापती प्रमानन्द पन्त एमाले प्रवेश गरेका छन् ।पन्तलाई एमाले केन्द्रीय सदस्य एंव जिल्ला इन्चार्ज पूरनसिंह दयाल र केन्द्रीय सदस्य एंव जिल्ला सह–इन्चार्ज लिलाधर भट्टले टिका लगाई पार्टी प्रवेश गराएका हुन् । मेलौलीमा भएको एक कार्यक्रममा उनलाई पार्टी प्रवेश गराईएको एमाले जिल्ला कमिटी सचिवालय सदस्य बलभद्र दयालले […] The post चुनाव छेकोमा कांग्रेस सभापती र उपसभापती एमालेमा प्रवेश ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कांग्रेसका जिल्ला प्रवक्ता एमालेमा प्रवेश

पाणिनी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष समेत रहेकी गौतम एमालेमा प्रवेश गरेकी हुन्।

दाङका दुई उम्मेदवार एमालेमा प्रवेश

दाङका दुई उम्मेदवार एमालेमा प्रवेश गरेका छन् । दाङ क्षेत्र नम्बर २ मा मौलिक जरोकिलो पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्का र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार कृष्णवीर नेपाली एमाले...

लोसपका कार्यकारिणी सदस्य मियाँ एमालेमा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं निवर्तमान सांसद अकवाल मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान बालकोट पुगेर उनी एमालेमा प्रवेश गरेका हुन् । बारा क्षेत्र नम्बर ४ बाट लोसपाले उनलाई टिकट नदिने भएपछि उनी एमालेमा प्रवेश गरेका हुन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट कृष्णकुमार (किसान) श्रेष्ठले सो क्षेत्रका लागि टिकट पाउने भएका छन् ।लोसपाबाट उनले टिकट पाउने कन्फर्म जस्तै थियो । उनी त्यसका लागि तयारी पनि गरिरहेका थिए । तर सत्ता गठबन्धन र लोसपा

लोसपाका नेता इद्रिस एमालेमा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टीका नेता मोहम्मद इद्रिस एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा प्रवेश

२५ वैशाख, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी नेता रामचन्द्र झाले तानाशाही प्रवृत्ति देखाएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य कपिलदेव बनरैत, जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखियासहितका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका […]

माओवादी निर्वाचित दुई उपमेयर एमालेमा प्रवेश

काठमाडौं, चैत २२ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । यादव सोमबार एमालेमा प्रवेश गरेका थिए भने मण्डल आज विहान एमालेमा प्रवेश गरेका छन् । त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका […]

माओवादी निर्वाचित दुई उपमेयर एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका दुई उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन नजिकिएकै बेला धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टीमा स्वागत गरेका हुन् । सोमबार यादव र मंगलबार मण्डल एमालेमा प्रवेश गरेका हुन् । उपमेयर मण्डलले माओवादीका नेताहरुले वास्ता नगरेपछि बाध्य भएर एमालेमा प

सांसद ठम्मर विष्ट एमालेमा प्रवेश

सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित ठम्मर विष्ट आईतवार नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्दैछन्। एमालेको बृहत कार्यकर्ता भेलामा सहभागी भएर एमालेमा प्रवेश गर्न थालेका हुन्।...

वीरगञ्ज महानगरका मेयर सरावगी एमालेमा प्रवेश

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर नेकपा एमालेमा प्रवेश गरेका छन्। शनिबार महानगरका मेयर विजयकुमार सरावगी एमालेमा प्रवेश गरेका हुन्। उनलाई पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्। वीरगञ्ज महानगरपालिकाको प्रसौनी टोलमा आयोजित एक कार्यक्रममा मेयर सरावगीलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए। एमालेमा प्रवेश गर्दा ठूलो खुसी […]

माओवादीका दुईजना नेता एमालेमा प्रवेश

दैलेख, १६ भदौ । दैलेखमा नेकपा (माओवादी केन्द्र) का दुईजना नेता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी दैलेखले बुधबार आयोजना गरेको जिल्ला भेलामा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दैलेखका सदस्य भक्त थापा मगर र दयाराम विश्वकर्मा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुसँगै आधा दर्जन कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् । नेकपा […]