देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेपछि एमाले कार्यदलमा विवाद

नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले नयाँ प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेपछि विवाद उत्पन्न भएको छ । एमाले पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदलमा विपक्षी गठबन्धनका व्यक्तिलाई समर्थन गरिएको विषय उठेको कार्यदलका सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘कार्यदलको बैठकमा विपक्षी गठबन्धनलाई समर्थन जनाउँदै हस्ताक्षर गरिएकोमा छलफल भएको थियो । कतिपय साथीहरूले आफूहरूको हस्ताक्षर दुरुपयोग भएको बताउनुभयो भने केहीले संसद विघटन रोक्नका निम्ति हस्ताक्षर गरिएको ब...

सम्बन्धित सामग्री

ओलीले कमल थापालाई समर्थन गरेपछि एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी

काठमाडौँ – नेकपा एमाले मकवानपुरमा टिकटलाई लिएर विवाद भएको छ । सुरुमा पार्टी नेतृत्वले मकवानपुर १ मा रामेश्वर रानालाई टिकट दिएको थियो । तर, आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर १ मा समर्थन गर्ने सहमति गरेपछि मकवानपुर एमालेमा भाँडभैलो सुरु भएको हो। एमालेको गढ मानिएको निर्वाचन क्षेत्रमा राप्रपा […]

हामी सरकारमा जाँदैनौँ, बरु समर्थन फिर्ता लिन्छौँ

पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी लोसपाभित्रको विवाद चर्किँदै  गएको छ । एकसमय एमाले अध्यक्ष केपी शर्मा ओलीको चङ्गुलमा परेको महन्थ ठाकुर नेतृत्वको यो पार्टी जसपाबाट चोइटिएर बनेको हो भने सत्ता र ओलीका लागि रातारात निर्माण भएको पनि हो ।कहिल्यै मिल्न नसक्ने र मिलेपनि स्वार्थका लागि तत्कालै फुट्न सिपालु मधेसवादी पार्टीमा पछिल्लो समय लोसपा बनेको छ […]

एमाले विभाजनको असर : दैलखका पालिकामा साठी–चालिसको अवस्था

दैलेख – प्रमुख विपक्षी दल नेकपा एमालेभित्रको विवाद औपचारिक विभाजनमा पुगिसकेपछि दैलेखका पालिकामा जनप्रतिनिधिहरू पनि आफ्नो समर्थन कहाँ रहने भनेर खुल्न थालेका छन् । प्रष्ट रूपमा खुलेका हिसाबले एमालेमा रहनेको सङ्ख्या झन्डै ६० प्रतिशत र नेकपा (एकीकृत समाजवादी) समर्थन गर्नेमा ४० प्रतिशत हाराहारी देखिएकाे छ । २०७४ मा भएको पालिका तह चुनावमा दैलेखका ११ मध्ये सात पालिकाका १४ जना प्रमुख तथा उपप्रमुखमा आठ जना एमालेमै रहने भएका छन् भने ६ जनाले एकीकृत समाजवादीमा जाने औपचारिक रूपमा खुलेका ...

एमाले विवाद मिल्दा के हुन्छ देउवा सरकारको भविष्य ?

नेकपा एमालेमा विवादरत दुई पक्षमध्ये माधव नेपाल पक्षले पनि कार्यदलले तयार गरेको १० बुँदे सहमतिको जगमा पार्टी विवाद समाधानको प्रयास गर्ने भनेपछि ढिलोचाडो एमाले विवाद मिल्ने दिशातिर गएको चर्चा राजनीतिक वृत्तमा छ । यससँगै अर्को विषयले पनि बहसमा प्रवेश पाएको छ । त्यो हो– एमाले विवाद मिल्यो र माधव नेपाल पक्षका सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिए भने शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य के हुन्छ ?  प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका २२ जना सांसदले मत दिएका थिए  । उनीहरूले मात्रै ...

एमाले कार्यदलमा रहेका नेपालनिकट सांसदले मत दिएनन्

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए पनि पार्टीको विवाद समाधान कार्यदलमा रहेका नेता र अन्य केही नेपालनिकट मानिने सांसद तटस्थ बसेका छन् । प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतको प्रस्तावका लागि प्रतिनिधिसभामा छलफल चलिरहेका बेला कार्यदलमा रहेका एमालेका उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बैठकबाट बाहिरिएका थिए । उनीहरूसँगै निस्किएका सांसद झपट रावलले जनता समाजवादी पार्टीका सबै सांसदले देउवालाई समर्थन ...

हस्ताक्षर फिर्तामा अडिएको एमाले एकता

काठमाडाैं : नेकपा एमालेको विवाद मिलाउन सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको हस्ताक्षर फिर्ता प्रमुख एजेण्डा बनेको छ।एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले लगातार हिजो र आज हस्ताक्षर फिर्ता नै पार्टी एकताका लागि बटमलाइन भएको बताए। हस्ताक्षर फिर्ता लिन ओली पक्षले माधवकुमार नेपाल पक्षलाई सोमबार ५ बजेसम्मको अल्टिमेटम नै दिएको छ।यो समयसम्म देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २३ सांसदले हस्ताक्षर फिर्ता नलिए उनीहरु एमालेको कार्य

एमाले विवाद : सुदूरपश्चिममा कसले कसलाई कारबाही गरिरहेको छ ?

काठमाडौँ / नेकपा (एमाले) को स्थायी कमिटीको यही जेठ १० गतेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी

पर्यटन मन्त्री भानुभक्त ढकाल र कांग्रेस नेता मिनेन्द्र रिजालको जुहारी

पर्यटनमन्त्री भानुभक्त ढकालले नेकपा(एमाले) र जसपा विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको बताए ।दलीय व्यवस्थामा अरु दलकोे समर्थन देखाएर अर्को पार्टीको आन्तरिक मामिलामा भाँजो हालेको आरोप लगाएका छन् । तर यस आरोपको खण्डन गर्दै कांग्रेस नेता मिनेन्द्र रिजालले ढकालको आरोप निराधार रहेको बताए । नेकपा(एमाले)भित्र विवाद कांग्रेसले नभई स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारको उपज भएको रिजालले बताए ।

सुदूरपश्चिममा पेचिलो बन्दै एमाले विवाद, माओवादीका नेता–कार्यकर्ता रुष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशमा एमाले भित्रको किचलो झनै पेचिलो बन्दै गएको छ।जेठ १० गते एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। समर्थनसहित एमालेले आफ्ना तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुनसमेत निर्देशन समेत दियो। तर, त्यो निर्देशन कार्यन्वयन हुन सकेन। मन्त्रीहरू फिर्ता नभएपछि पार्टीको निर्णय अटेर गरेको भन्दै एमालेको सुदूरपश्चिम प्रदेश समितिले ३ मन्त्रीलाई स्पष्टीकरण सोध्यो। स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको र माओवाद