काठमाडौँ- कोशी प्रदेश सरकार गठनविरूद्ध परेको रिटमा सर्वोच्चले आज पनि सुनुवाइ गर्ने भएको छ। न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ।
रिटमाथि पक्ष र विपक्ष दुबैतर्फका वकिलहरूको बहस हिँजै सक्किएको छ। बुधबार ...