शंकर पोखरेलले राजीनामा दिन्छन् या अविश्वासको प्रस्तावको सामना? निर्णय साढे १२ बजे सार्वजनिक हुने

बुटवल : आज लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुदैछ। वैशाखमा पनि पोखरेलमाथि परेको अविश्वास प्रस्ताव टेबुल हुने दिन राजीनामा दिँदै संसद अधिवेशन नै अन्त्य गराएका थिए। तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रयोग गर्दै संसद अधिवेशन अन्त्य गराएका थिए पोखरेलले। तर आज धर्मनाथ नहुँदा पोखरेल चेपुवामा छन्।…

सम्बन्धित सामग्री

मुख्यमन्त्री पोखरेलको राजीनामासँगै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित

काठमाडौं : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक स्थगित भएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न आजको बैठक बोलाइएको थियो। अविश्वासको प्रस्ताव बारे छलफल हुँदै गर्दा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पत्र प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सचिवालयमा पठाएका थिए। शेरचनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै मुख्यमन्त्री शंकर पोखरेलले आज दिउसो १:…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। उनले अविश्वासको प्रस्ताव सामना गर्नु पूर्व नै प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन्। प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री वैजना...

सुरु नभइ अन्त्य भयो लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन

बुटवल। लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु नै नभइ अन्त्य भएको छ। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा गरेपछि अधिवेशनको औचित्य समाप्त भएकाले अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख धर्मनाथ यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ। प्रदेशसभाको विशेष अधिवेशन आजैका लागि बोलाइएको थियो। बैशाख ६ गते मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पोखरेलले अधिवेशन अन्त्यका लागि सिफारिस गरेका थिए।

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

बुटवल / लुम्बिनी प्रदेश कामचलाउ सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेकाे छ । कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषदको बैठक राखेर प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा संसद् अन्त्य गर्न पत्र पठाइसकिएको बुझिएकाे छ । अविश्वासको प्रस्ताव माथि छलफल गर्न दिउँसो एक बजे बैठक बोलाइएको थियो । The post लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस appeared first on Purbeli News.

लुम्बिनीमा अहिले दुई बजेसम्ममा पिक्चर क्लियर हुन्छ : इस्तियाक राई

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्ताव छल्नका लागि मुख्यमन्त्री पदबाट आज राजीनामा दिए। रणनीतिक रुपमा आएको हो उनको राजीनामा। एमालेको एकल बहुमतको सरकारका गठनका लागि नेकपा लुम्बिनीको संसदीय दलका नेता समेत रहेका पोखरेलले मुख्यमन्त्रीमा आफ्नो दाबी पेश समेत गरेका छन्। वैशाख ६ गते सरकारमा सामेल जनता समाजवादी पार्टी (जसपा)का ४ जना…

लुम्बिनी प्रदेशमा तुहियो अविश्वासको प्रस्ताव, पोखरेलकै नेतृत्वमा नयाँ सरकार

बुटवल : लुम्बिनी प्रदेशसभामा आफूविरुद्ध आएको अविश्वास प्रस्तावलाई मुख्यमन्त्री शंकर पोखरेलले तुहाइदिएका छन्। अविश्वासको प्रस्तावमाथि टेबल गर्नका लागि विशेष अधिवेशन डाकिएको दिन बिहानै सरकारबाट राजीनामा दिएर उनले अविश्वासको प्रस्ताव तुहाइदिएका हुन्। पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत भएलगत्तै अविश्वासको प्रस्ताव स्वतः खारेज भएको छ। अविश्वासको प्रस्ताव टेबल गर्नका लागि बोलाइएको…

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् । नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न पोखरेलले राजीनामा दिएको बताईएको छ । उनीविरुद्ध कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याएका छन् ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन १९ वैशाखमा

बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन १९ वैशाखबाट सुरु हुने भएको छ। आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्य गरे पनि विपक्षी दलको समावेदनपछि १९ वैशाखमा अधिवेशन बोलाइएको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले लुम्बिनीमा विशेष अधिवेशन माग गरेका थिए । तीन दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेका छन्।