मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् । नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न पोखरेलले राजीनामा दिएको बताईएको छ । उनीविरुद्ध कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याएका छन् ।