बुटवल : लुम्बिनी प्रदेशमा आफ्नो सरकार जोगाउन मूख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा)ले साथ दिने भएको छ। सरकार विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले सोमवार दिउसो १:१५ बजे प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
अविस्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्री पोखरेलले नयाँ समिकरणको तयारी गरेका थिए।…