काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्ताव छल्नका लागि मुख्यमन्त्री पदबाट आज राजीनामा दिए। रणनीतिक रुपमा आएको हो उनको राजीनामा। एमालेको एकल बहुमतको सरकारका गठनका लागि नेकपा लुम्बिनीको संसदीय दलका नेता समेत रहेका पोखरेलले मुख्यमन्त्रीमा आफ्नो दाबी पेश समेत गरेका छन्।
वैशाख ६ गते सरकारमा सामेल जनता समाजवादी पार्टी (जसपा)का ४ जना…