महेश बस्नेतको दावी : चुनावपछि प्रचण्ड भिजेको च्यांग्रो जस्तो बन्छन्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका नेता महेश बस्नेतले चुनावपछि पुष्पकमल दाहाल प्रचण्ड भिजेको च्यांग्रो जस्तो भएर आफ्नो पार्टीमा फर्कने दावी गरेका छन् ।  शनिवार राजधानीमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले चुनावमा प्रचण्डलाई दुई मात्र विकल्प बाँकी हुने दावी गरेका हुन् ।  उनले चुनावपछि प्रचण्ड भिजेको च्याङ्‍ग्राजस्तो भएर नेकपामा फर्कनुपर्ने र अर्को विकल्प राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउनुपर्‍यो भनेर आउनुपर्ने अवस्था आउने बताए । उनले भने,‘चुना...

सम्बन्धित सामग्री

रविले नागरिकता पाएसँगै रास्वपाकाे गृहमा दावी यथावत

काठमाडाैँ- रवि लामिछानेले नागरिकता लिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नाे भागमा परेकाे  गृहमन्त्रायलकाे दावी यथावतै राखेकाे छ। हाल उक्त रिक्त मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हालेका छन् । आइतबार लामिछानेले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरेर नागरिकता लिएका छन्। उच्च स्राेतका अनुसार एमाले अध्यक्ष ओलीले रविलाई गृहमा फेरि पुन:स्थापित गर्नुपर्छ भने […]

प्रचण्डकाे दावी: एक महिनाभित्रै गठबन्धनकाे सरकार

पोखरा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले अबको एक महिनाभित्रै सरकार गठन हुन‍े दावी गरेका छन्। गठबन्धन सरकारले नै निरन्तरता पाउने उनकाे भनाइ छ। बुधबार पोखरामा केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारीसँगको बैठकमा उनले अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने बताए। माओवादीले २५ सिटमा जित हासिल गर्नुपर्ने भएपनि कांग्रेस पूर्णरूपमा इमान्दार नहुदाँ कम […]

सत्तारूढ दलहरुबीचको भागबण्डा भोलिसम्म टुंगिने प्रचण्डको दावी

कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरुबीच सिट बाँडफाँट बुधबारसम्ममा टुंगिने दावी गर्नुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार बिहान धनगढी पुग्नुभएका दाहालले धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले १०० सिट मागेको कांग्रेसले ८० सिट वरपर मान्ने संकेत दिएको दावी समेत गर्नुभएकाे हाे । […]

भरतपुर महानगरपालिकाको मेयरमा माओवादीको दावी रहने प्रचण्डको जिकिर

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने पक्का भएको दावी गर्नुभएको छ । आज चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तीन तहका निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन हुन बताउनुभएको हो । उहाँले आफ्नो दलको प्रभाव रहेकाले भरतपुरको मेयरमा माओवादीको दावी कायम रहेको पनि बताउनुभएको छ । उहाँले नेपाली कांग्रेसले […]

देउवा–प्रचण्ड भेटवार्ता : समयमै बहुमतीय सरकारको दावी पेश गर्ने

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिव आधा घण्टा भेटवार्ता भएको छ । दुई नेताबीचको भेटवार्तामा राष्ट्रपतिले तोकेको समय सीमाभित्र नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्नेबारे छलफल भएको छ । साथै उनीहरुबीच जसपा र एमालेको माधव नेपाल समुहले गर्ने सम्भावित निर्णयबारे समेत छलफल भएको दुवै नेता निकट स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा

प्रचण्ड र माधव पक्षका नेताहरु आफूतिर फर्किन लागेको ओलीको दावी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो संसद विकासको बाधक भएको कारणले संविधानको अधिकारलाई प्रयोग गरेर आफूले नयाँ जनमतका लागि संसद विघटन गरेको बताएका छन् । विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष पार्टीबाट बाहिरिएपछि मात्र संवैधानिक नियुक्त गर्न सफल भएको दावी गरे । उनले प्रचण्ड–माधव नेपाल पक्षतिर लागेहरु आफूतिर फर्किन लागेको पनि बताए । जसअनुसार आजमात्रै शेरबहादुर तामाङ र उषाकला राई

‘प्रचण्ड–नेपालको १० सिट पनि आउँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड नेपाल पक्षको १० सिट पनि नआउने दावी गरेका छन् । आफूनिकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाल भिरको बाटो हिँडेको टिप्पणी गरे । जनताले सो पक्षलाई कहिल्यै माफ नगर्ने पनि उनको भनाइ छ । उनले वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–नेपाल पक्ष बरफझै पग्लेर सकिने बताए । कान्तिपुर दैनिकमा खबर छ ।

‘जो एक पटक पनि सूर्य चिह्नबाट चुनाव लडेको छैन, उसले हाम्रो हो भनेर दावी गर्ने ?’

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले सूर्य चिह्नमा दावी गर्न नमिल्ने बताएका छन् । आफूहरू आधिकारिक भएको प्रचण्ड–नेपाल समूहको दावी सप्तरीको बरमझीयाको बाजेको पेडा पसलभन्दा पनि हद भएको टिप्पणी ओलीले गरे । ‘महासचिवले केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो, केहीलाई टाउको दुख्यो कि पेट दुख्यो कि किन आएनन् थाहा भएन, पछाडि थाहा भयो निर्वाचन आयोग पुगेका रहेछन् असली पार्टी हामी हौं, सूर्य चिह्न हाम्रै हुनुपर्छ भनेर । बरमझीयामा असली मै ...

निर्वाचन आयोगसँग प्रचण्ड–माधवको अडान : सूर्य चिह्न अरुलाई नदिइयोस्

२२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले आफूहरु नै आधिकारिक नेकपा रहेको दावी निर्वाचन आयोगसँग दोहो¥याएको छ । पुस १७ मा आयोगले यो समूहलाई वैधानिकता दावी गर्न भन्दै पत्र पठाएको थियो । पुष्पकमल दाहाल प्रचण्डको नाममा आएको पत्रको जवाफमा यो समूहले थप दावी प्रमाणको आवश्यकता नै नरहेको अडान लिएको छ । पुस १८ […]

प्रचण्ड-नेपाल पक्षको निवेदन निर्वाचन आयोगले फिर्ता गरेको ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी केपी शर्मा ओलीले नेकपामा आएको विवादपछि आधिकारिकताका लागि प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको दावी गरेका छन् ।शुक्रबार प्रवासी नेपाली मन्चका कार्यकर्तालाई जुममार्फत सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सूर्य चिन्ह र नेकपा पनि आफ्नै समूहको हुने दावी गरे । ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको, कानुन उल्लेख नभएको, फिर्ता पठाएको छ हिजो’ ओलीको भनाइ थियो ।