रविले नागरिकता पाएसँगै रास्वपाकाे गृहमा दावी यथावत

काठमाडाैँ- रवि लामिछानेले नागरिकता लिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नाे भागमा परेकाे  गृहमन्त्रायलकाे दावी यथावतै राखेकाे छ। हाल उक्त रिक्त मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हालेका छन् । आइतबार लामिछानेले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरेर नागरिकता लिएका छन्। उच्च स्राेतका अनुसार एमाले अध्यक्ष ओलीले रविलाई गृहमा फेरि पुन:स्थापित गर्नुपर्छ भने […]

सम्बन्धित सामग्री

रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, पद यथावत रहने

२२ पुस, काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तर रिटलाई अग्राधिकार दिएर लामिछानेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन योग्यता रहे नरहेको भन्ने विवादमा ११ माघ २०७९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने चितवन […]

उपप्रधानमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने

काठमाडौं । सर्वाेच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको छ । सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको लामिछानेका प्रमुख स्वकीय सचिव दीपक बोहराले जानकारी दिए । अमेरिकाको नागरिकता त्यागेपछि […]

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले आज अन्तरिम आदेश नदिएको हो । अदालतको आदेशसँगै गृहमन्त्री लामिछानेको सांसद पद यथावत रहने भएको छ । “प्रत्यर्थी रवि लामिछानेमा प्रतिनिधिसभा सदस्य […]

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वाेच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको छ । सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको लामिछानेका प्रमुख स्वकीय सचिव दीपक बोहराले जानकारी दिए । अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता […]

रवि लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिएन सर्वोच्चले, पद यथावत

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चको संवैधानिक इजलाशले आज अन्तरिम आदेश दिएन।कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,  न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा / प्रकाशमान सिंह राउत संयुक्त इजलासले उक्त रिटको सुनुवाई भएको थियो। ‘अहिले सुविधा सन्तुलनको दृष्टिले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन,’ सर्वोच्चको…

नागरिकता विधेयकः राष्ट्रपति आफ्नो अडानमा यथावत

काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष दोस्रोपटक प्रमाणिकरणका लागि नागरिकता विधेयक पेश गरेको मंगलबार १५ दिन पुगेको छ। भदौ २० गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर पठाएको नागरिकता ऐन संशोधन गर्ने विधेयक संविधानत मंगबारसम्म प्रमाणिकरण भइसक्नुपर्छ। संविधानको धारा ११३ (४) ले पुनःविचारका लागि फिर्ता पठाएर फेरि प्रमाणिकरणका लागि पेश भएको विधेयक रोक्ने संवैधानिक अधिकार राष्ट्रपतिलाई […]

राष्ट्रिय सभाले रोक्न सक्छ नागरिकता विधेयक?

काठमाडौंः राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधि सभाले हुबहु पारित गरेको छ। पुनर्विाचारका लागि पठाइएका विषय यथावत राख्दै प्रतिनिधि सभाले यसअघिकै व्यवस्था अनुसारको विधेयक पारित गरेको हो। बिहीबार प्रतिनिधि सभामा मत विभाजनका क्रममा विधेयकको पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको थियो। मतदानमा १९५ जना…

नागरिकता विधेयक विषयगत समितिमा पठाउने एमालेको अडान यथावत

राष्ट्रपतिले सन्देशसहित पुनर्विचार गर्न फिर्ता पठाउनुलाई राजनीतिक रुपले हेर्न नहुने एमालेको तर्क छ।...