निर्वाचन आयोगसँग प्रचण्ड–माधवको अडान : सूर्य चिह्न अरुलाई नदिइयोस्

२२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले आफूहरु नै आधिकारिक नेकपा रहेको दावी निर्वाचन आयोगसँग दोहो¥याएको छ । पुस १७ मा आयोगले यो समूहलाई वैधानिकता दावी गर्न भन्दै पत्र पठाएको थियो । पुष्पकमल दाहाल प्रचण्डको नाममा आएको पत्रको जवाफमा यो समूहले थप दावी प्रमाणको आवश्यकता नै नरहेको अडान लिएको छ । पुस १८ […]

सम्बन्धित सामग्री

देवकोटालाई 'कलम', बादललाई 'सूर्य

मकवानपुर : आगामी जेठ ६ गते हुन लागिरहेको राष्ट्रियसभा उप निर्वाचनमा बागमती प्रदेशबाट सदस्य पदका लागि मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज बुधबार चुनाव चिह्न प्रदान गरिएको छ। बागमती प्रदेश निर्वाचन आयोग कार्यालय हेटौंडाले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको हो। निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय सभा सदस्यमा एमालेबाट उम्मेदवारी दिएका गृहमन्त्री रामबहादुर थापालाई सूर्य चिह्न, नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल चिह्न र काङ्ग्रेस,

नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’ ‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न र नाम उहाँहरुकै […]

अबको अप्ठ्यारो यात्रा

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार निर्वाचन आयोगमा पुगेर आदेशको शैलीमा अनुरोध गरेका छन्– सूर्य चिह्न मलाई । पछिल्लो समयमा प्रधानमन्त्रीहरू निर्वाचन आयोगमा जाने गरेका थिएनन् । बरु निर्वाचन आयोग बालुवाटारमा बोलाएर बैठक गर्ने गरेका थिए । यसपटक भने ओली आफैँ आयोगमा निर्वाचन तयारीबारे छलफल गर्ने निहुँमा पुगेर सूर्य चिह्न दाबी गरेका हुन् ।

‘जो एक पटक पनि सूर्य चिह्नबाट चुनाव लडेको छैन, उसले हाम्रो हो भनेर दावी गर्ने ?’

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले सूर्य चिह्नमा दावी गर्न नमिल्ने बताएका छन् । आफूहरू आधिकारिक भएको प्रचण्ड–नेपाल समूहको दावी सप्तरीको बरमझीयाको बाजेको पेडा पसलभन्दा पनि हद भएको टिप्पणी ओलीले गरे । ‘महासचिवले केन्द्रीय कमिटीको बैठक बोलाउनुभयो, केहीलाई टाउको दुख्यो कि पेट दुख्यो कि किन आएनन् थाहा भएन, पछाडि थाहा भयो निर्वाचन आयोग पुगेका रहेछन् असली पार्टी हामी हौं, सूर्य चिह्न हाम्रै हुनुपर्छ भनेर । बरमझीयामा असली मै ...