काठमाडौं / गृह मन्त्रालयले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ गएका शहरी विकास मन्त्रालयका आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारवाही गर्न निर्देशन दिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै गृहमन्त्रालयले अनुसन्धान गरी श्रेष्ठलाई के कारवाही भयो सो को विवरण समेत पठाउन निर्देशन दिएको छ । गत आइतबार शहरी विकास मन्त्रालयअन्तर्गत...
The post ‘डेटिङ’ गएका उपसचिवलाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन appeared first on Purbeli News.