कंगना रनौत र उनकी बहिनीविरुद्ध कारवाही नगर्न बम्बई उच्च अदालतको आदेश

सोमवार बम्बई उच्च अदालतमा अभिनेत्री कंगना रनौत र उनकी बहिनी रंगोली चंडेलविरुद्ध दर्ता उजुरीमाथि बहस भयो। तर, गाली गलौज र अन्य आरोपसहितको उजुरीमाथि अदालतले ठोस कारवाही गरेन। अब उक्त उजुरीमाथि जनवरी २५ मा सुनुवाइ हुनेछ। अदालतले तोकेको मितिसम्म दुई दिदी बहिनीलाई कारवाही वा कुनै प्रश्न नगर्न प्रहरीलाई निर्देशन दिएको छ। फस्टपोस्टका…