कविता : कसरी पो मनाऊँ खै यो नयाँ वर्ष?

रमेश ज्ञवाली  नयाँ वर्षको नयाँ दिन,सम्वतमा एक अंक थपियोत्यसैले त, भित्तोमा एक थान नयाँ क्यालेण्डर फेरियो पोहोर सालको नयाँ वर्षमा जस्तै,यसपाला पनि जाँड, रक्सी, चुरोट सुर्ती .....के छाड्नु भो ?कतिपयले मासु छाडेर शाकाहारी पल्टिने होलाकतिले मिल्क टि बन्द गर्दिने  होलाविहान छिटो उठ्ने, व्यायाम, योग  शुरु गर्नेजस्ता अनगिन्ति फण्डाहरु होलान् मेरो पनि हाल उस्तै छ, गर्नु पनि के र ?उनै योजना हरेक नयाँ वर्षमा दोहोरिने भएपछिवाचा कसम पुरा नहुने भएपछि, आफैँसँग झुट वोलेरकसरी

सम्बन्धित सामग्री

राप्रपाको कविता प्रतियोगीतामा रूकुम पश्चिमका उमेशको कविता प्रथम

राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको कविता प्रतियोगीतामा रूकुम पश्चिमका उमेश पुन मगरको कविता प्रथम भएको छ । मगरको  ‘देशभित्र देखेको देश’प्रथम भएको हो । राप्रपाले पृथ्वी जयन्तीको अवसर पारेर ४० वर्ष मुनिका...

‘प्रकाश’ ले घोषणा गर्यो एक लाख पुरस्कारको कविता प्रतियोगिता

१० भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘प्रकाश’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले प्रचार प्रसार समेत व्यापक बनाएको छ । यस्तैमा फिल्म युनिटले कविता प्रतियोगिता घोषणा गरेको छ । फिल्मको मूल कथाअनुसार निर्माण टिमले शिक्षकबारे कविता प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा कलेज तथा स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिन सक्नेछन् । निर्माता महेन्द्र अधिकारीका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको विद्यार्थी हुनुपर्नेछ भने

राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी टीका आत्रेय प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले बर्सेनि आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव यस वर्ष पनि सम्पन्न भएको छ। राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ।...

राष्ट्रिय कविता महोत्सव सम्पन्न, सुनसरीकी टीका आत्रेय बनिन् प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६५ औँ वार्षिकोत्वको अवसरमा राष्ट्रिय कविता महोत्सवको २०७९ आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस पारेर हरेक वर्ष असार ९ गते आयोजना हुने यस महोत्सवको उद्घाटन प्रधानमन्त्री तथा नेपाल प्रज्ञ प्रतिष्ठनका मुख्य संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाले पानसमा बत्ति बालेर कविता महोत्सवको उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ रूपान्तरणसँगै बहुजातीय, बहुभाषिक समुदायलाई सम्बोधन गर्नेगरी कृतिहरु, प्रचलित भाषा, साहित्य, संस्कृत

गोकर्णेश्वर नगरपालिकाले हास्य व्यंग्य कविता प्रतियोगिता आयोजना गर्ने

काठमाडौँ- गोकर्णेश्वर नगरपालिकाले नेपाली साहित्यिक क्षेत्रको विकासको लागि विशेष हास्य व्यंग्य कविता प्रतियोगिताको आयोजन गर्ने भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आज नेपाली साहित्यलाई लोभ हुन नदिन र लुकेर बसेका साहित्यकारलाई आफ्नो कलाको  प्रदर्शन गर्न आह्वान गर्दै प्रेस विज्ञप्ति जारी गरेको हो । नव वर्ष २०७९ को पूर्व सन्ध्यामा विशेष हास्य व्यंग्य कविता प्रतियोगिताको आयोजना […]

मातृभाषा दिवसमा ४० भाषाका कविता

नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा (भाषा तथा साहित्य) विभागले अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रत्येक वर्ष आयोजना गर्ने मातृभाषा कविता दिवस यस वर्ष पनि आयोजना गर्ने भएको छ ।फरवरी २१ (फागुन ९) मा मनाइने अन्तरराष्ट्रिय मातृभाषा दिवसका लागि यस वर्ष ४० भाषाको १०२ वटा कविता प्राप्त भएको मातृभाषा विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीले रातोपाटीलाई बताइन् ।एउटा भाषाबाट ५ भन्दा बढी कविता प्राप्त हुनेको हकमा दुइटा कविता वाचन गर्न दिइने नियम अनुसार वाचनका लागि ४६ वटा कविता छनौट गरिएको छनौट समितिक

अनेसास कविता महोत्सवका लागि ३५ जना कविहरूको नाम छनोट

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बिहीबार गर्न लागेको कविता महोत्सवका लागि ३५ जना कविहरूको नामावली प्रकाशित गरेको छ । प्रथम एकजना, द्वितीय एकजना,  तृतीय  तीनजना र थप तीसजना कविहरूसहित जम्मा ३५ कविहरूले  कार्यक्रममा कविता वाचन गर्ने छन् ।अनेसासले प्रत्येक वर्ष प्रतियोगितात्मक कविता महोत्सवको आयोजना गर्ने घोषणासहित पहिलो पटक गर्न लागेको यो कविता महोत्सवमा विश्वभरका तीन सय एक कविले सहभागिता जनाएका छन् । ती मध्ये तीनजना निर्णा

अनेसास कविता महोत्सवका लागि ३०१ कविता प्राप्त

२७ भदौ, काठमाडौं । ‘अनेसास कविता महोत्सव’ का लागि ३०१  जना कविका कविता प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ । हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव अयोजना लागिएको यो पहिलो संस्करण हो । कविता प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच […]

राष्ट्रपतिबाट कविता महोत्सवका विजयीलाई पुरस्कार प्रदान

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल–प्रज्ञा प्रतिष्ठानद्वारा पछिल्ला दुई वर्षमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई आज पुरस्कार प्रदान गरिएको छ।राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा ती पुरस्कार प्रदान गरिएको हो। प्रथम पुरस्कृत हुनेमा कविता महोत्सव–२०७७ मा ‘नेपालको गीत’  शीर्षकबाट नुवाकोटकी भैरवी भूगोल र यस वर्ष ‘देशको नक्सा’ शीर्षकमा भोजपुरकी कविता राईलगायत छन्। २०७७ मा लमजुङका प्रज्वल अधिकारीको कविता &lsquo