मातृभाषा दिवसमा ४० भाषाका कविता

नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा (भाषा तथा साहित्य) विभागले अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रत्येक वर्ष आयोजना गर्ने मातृभाषा कविता दिवस यस वर्ष पनि आयोजना गर्ने भएको छ ।फरवरी २१ (फागुन ९) मा मनाइने अन्तरराष्ट्रिय मातृभाषा दिवसका लागि यस वर्ष ४० भाषाको १०२ वटा कविता प्राप्त भएको मातृभाषा विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीले रातोपाटीलाई बताइन् ।एउटा भाषाबाट ५ भन्दा बढी कविता प्राप्त हुनेको हकमा दुइटा कविता वाचन गर्न दिइने नियम अनुसार वाचनका लागि ४६ वटा कविता छनौट गरिएको छनौट समितिक

सम्बन्धित सामग्री

यस वर्ष मातृभाषा कविता महोत्सव नहुने

नेपाल प्रज्ञा प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा आयोजना गर्दै आएको मातृभाषा साहित्य महोत्सव यो वर्ष स्थगित गरेको छ । प्रतिष्ठानमा कुलपतिलगायत प्राज्ञ परिषद् नियुक्त नहुँदा हरेक फेब्रुअरी २१ तारिख (फागुन ९ गते) हुने महोत्वस स्थगित भएको हो ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा ५३ भाषाका ६४ कविता वाचन

काठमाडौं : अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमारमा काठमाडौंमा राष्ट्रिय मातृभाषा कविता महोत्सव सम्पन्न भयो। नेपाल प्रज्ञा–प्रतिष्ठानले शुक्रबार आयोजना गरेको महोत्सवमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालमा बोलिने सबै मातृभाषाहरू नेपालको सम्पत्ति भएको बताए। उनले नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुक ...