राष्ट्रपतिबाट कविता महोत्सवका विजयीलाई पुरस्कार प्रदान

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल–प्रज्ञा प्रतिष्ठानद्वारा पछिल्ला दुई वर्षमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई आज पुरस्कार प्रदान गरिएको छ।राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा ती पुरस्कार प्रदान गरिएको हो। प्रथम पुरस्कृत हुनेमा कविता महोत्सव–२०७७ मा ‘नेपालको गीत’  शीर्षकबाट नुवाकोटकी भैरवी भूगोल र यस वर्ष ‘देशको नक्सा’ शीर्षकमा भोजपुरकी कविता राईलगायत छन्। २०७७ मा लमजुङका प्रज्वल अधिकारीको कविता &lsquo

सम्बन्धित सामग्री

तीन जनालाई झपट पुरस्कार

कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्य श्रीवृद्धिमा योगदान पुर्‍याएवापत प्राज्ञ कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ।...

तीन जनालाई झपट पुरस्कार

कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्य श्रीवृद्धिमा योगदान पुर्‍याएवापत प्राज्ञ कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ।...

एपीएफको आयोजनामा ५० हजार राशिको खुला कविता प्रतियोगिता हुँदै

पर्वत : सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौंले ५० हजार पुरस्कार राशि रहेको खुला राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गरेको छ।सशस्त्र प्रहरी बलको २३ औँ वार्षिकोत्सवको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरिएको सशस्त्र प्रहरी बलले बताएको छ। सशस्त्र प्रहरी बल, नेपाल र यसको कार्यादेशसँग सम्बन्धित विषय वा शीर्षकमा कविता लेख्न सकिने छ। प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने कविताले पुरस्कार स्वरूप क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पाउने छन्। यस्तै उत्कृ

राष्ट्रिय कविता महोत्सवमा ८९२ कविता

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवका लागि ८९२ कविता प्राप्त भएको छ। प्रतिष्ठानले इमेलबाट ८४८ प्राप्त भएको बताएको छ। यस्तै ४४ वटा कविता दर्ता भएको छ। यसले राष्ट्रिय कविता महोत्सवको नयाँ स्वरूपप्रति कविहरूको आकर्षण बढेको देखिएको कुलपति भुपाल राईले बताए। यो पटकदेखि प्राप्त कवितामध्ये उत्कृष्ट १० को छनोट हुने राईले जानकारी दिए। यसरी छनोटमा परेका उत्कृष्ट १० कविताका  कविलाई जनही १५ हजार रुपैयाँ पु

नवराज लम्साललाई मदन पुरस्कार

काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह ‘अग्नि’ले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्नि काब्यलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । यस्तै २०७८ सालको जगदम्बा–श्री पुरस्कार भारतको बनारसबाट प्रकाशित ‘उदय’ पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको […]

अग्निलाई मदन पुरस्कार, श्रेष्ठलाई जगदम्बाश्री

११ भदौ, काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह अग्निले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । त्यस्तै २०७८ सालको जगदम्बा-श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठले पाएका छन् । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ […]

भ्रष्टाचार विरुद्धको गीत पुरस्कार नवीन पौडेललाई

काठमाडौं : गायक तथा संगीतकार नवीन पौडेललाई भ्रष्टाचार विरुद्धको गीत पुरस्कार दिइने भएको छ। अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले प्रदान गर्ने एक हजार डलर राशिको उक्त पुरस्कार संगीतकार पौडेललाई प्रदान गर्ने निर्णय गरिएको हो।अमेरिकाको टेक्सासमा स्थापित हेम-सरिता पाठक प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कार उत्कृष्ट शब्दको लागि  पौडेललाई पुरस्कार प्रदान गरिने भएको हो।यसअघि पनि एक हजार डलरको भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता र  दुई हजार अमेरिकी डलर राशिको टंकप्रसाद