दोस्रो चरणमा हुने चुनावको सम्पूर्ण तयारी पूरा- निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका हुन्। बिहिबार काठमाडौंमा आयोजित निर्वाचन र सामाजिक संजाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनमा आम मतदाताले…

सम्बन्धित सामग्री

शनिबार हुने ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’को सम्पूर्ण तयारी पूरा

काठमाडौं । शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ सम्पूर्ण तयारी पूरा भएको छ । करिब २५ वर्षपछि हुन लागेको एकल गायन साँझका लागि आफू उत्साहित रहेको गायक यम बरालले अनलाइनखबरलाई बताए । ‘कार्यक्रमका लागि तयारी पूरा भएको छ । दुई चरणमा गरी भोलि २०-२५ वटा गीतहरु […]

निर्वाचनको तयारी पूरा

यही मंसिर ४ गते आइतबार एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न […]

‘निर्वाचनकाे सम्पूर्ण तयारी पूरा’

काठमाडौं । यहि मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय […]

राष्ट्रिय धर्म संस्कृति सम्मेलनको तयारी पूरा

२५ असार, काठमाडौं । राप्रपा नेपाल संवद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले असार २६ र २७ गते काठमाडौंको पशुपतिक्षेत्रमा संचालन हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए । उद्घाटन सत्रमा ॐ कार परिवार भित्रका हिन्दु, बौद्ध, किराँत, शिख र […]

प्रधानमन्त्री पत्नी आरजु र प्रचण्डपुत्री गंगालाई पनि सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगले बिहिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको जानकारी गराएको हो। भोलि देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ। स्थानीय तह निर्वाचन अन्तर्गत मंगलबार रातिदेखि मौन अवधि चलिरहेको छ। निर्वाचन हुनभन्दा ४८ घण्टा अघिदेखि मौन […]

निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज (बिहीबार) आयोजित नियमित पत्रकार सम्मेलनमा भने, ‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ वैशाख ३० गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ ।’ भोलि (शुक्रबार) देशभर एकै चरणमा निर्वाचन हुँदै छ ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भने, “निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ वैशाख ३० गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ ।” शुक्रबार देशभर एकै चरणमा निर्वाचन हुँदै छ ।

चुनाव गराउन गृह मन्त्रालय तयारी अवस्थामा छ : मन्त्री अधिकारी

काठमाण्डाै – गृह मन्त्री खगराज अधिकारीले निर्धारित समयमा चुनाव गराउनका लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभएको छ । गृह मन्त्री अधिकारीले मङ्गलवार गृह मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्धारित मितिमा चुनाव गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पूरा गरेको बताउनुभएको हो । आवश्यक सम्पूर्ण तयारी पूरा भएकाले चुनाव गर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन–कुन जिल्ला वा चुनाव क्षेत्र कसरी गर्ने समेत...

धनगढी प्रिमियर लिगको तेस्रो संस्करणकाे सम्पूर्ण तयारी पूरा

कैलाली - धनगढी प्रिमियर लिगको तेस्रो संस्करण डीपीएल-३ को तयारी अन्तिम चरणमा पुगेको छ ।  आउँदो माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यस संस्करणको सम्पूर्ण तयारी पूरा भएको बताउँदै धनगढी क्रिकेट ए...