पोखराः गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। कोरोना महामारीबीच बुधबार हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय गण्डकीको भवनमा बुथ निर्माणलगायतका कार्य सकिएको छ।
मतदान बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म हुँदैछ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र…