प्रधानमन्त्री पत्नी आरजु र प्रचण्डपुत्री गंगालाई पनि सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगले बिहिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको जानकारी गराएको हो। भोलि देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ। स्थानीय तह निर्वाचन अन्तर्गत मंगलबार रातिदेखि मौन अवधि चलिरहेको छ। निर्वाचन हुनभन्दा ४८ घण्टा अघिदेखि मौन […]

सम्बन्धित सामग्री

किसान र उपभोक्तालाई सहुलियत दिँदै आयो आरजु चामल

काठमाडौँ – विगत दुई दशकदेखि खेती किसानीमा सहजीकरण गर्दै आएको मोरङ बेलबारीस्थित आरजु राइस मिलले ‘आरजु राइस’ नामक नयाँ चामल बजारमा ल्याएको छ। आरजु राइसको गुणस्तरीय उत्पादनबारे आम उपभोक्ता, विक्रेतालगायतका सबै सरोकारवालाई जानकारी दिने उद्देश्यले गरेको पत्रकार सम्मेलनमा किसानसँग राइस मिलको सम्बन्ध र राइस मिलले किसानको गरिबी निवारणमा पार्ने सकारात्मक प्रभावका बारेमा बताइएको थियो। आरजु […]

उपचार गरेर फर्किइन् आरजु

कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा आज स्वदेश फर्किएकी छन् । भारतको नयाँदिल्लीमा स्वास्थ्य उपचारपछि उनी आज स्वदेश फर्किएकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी उनले नयाँदिल्लीको म्याक्स अस्पतालमा शल्यक्रिया गराएकी थिइन्...

स्वदेश फर्किइन् आरजु राणा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा आज (आइतबार) स्वदेश फर्किएकी छन् । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेकी आरजु आइतबार स्वदेश फर्किएकी भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले पुष्टि गरेका छन् । उनले ट्विटरमार्फत आरजुको शुभ यात्राको कामना गरेका छन् ।

दिल्लीबाट स्वदेश फर्किइन् आरजु राणा

१५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा आइतबार स्वदेश फर्किएकी छन् । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी आरजु आइतबार स्वदेश फर्किएकी भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पुष्टि गरेका छन् । उनले ट्विटरटमार्फत आरजुको शुभयात्राको कामना गरेका छन् । भारतमा चिकित्सकले पाठेघर निकाल्न उपयुक्त […]

आरजु–चौथाइवाले भेट

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बुधबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् ।  स्वास्थ्योपचारका क्रममा दुई सातादेखि नयाँदिल्लीमा रहेकी राणासँग...

आरजु देउवाले के को शल्यक्रिया गराएकी हुन् ?

९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको शल्यक्रिया गरिएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी आरजु सोमबार सामाजिक सञ्जालमार्फत दिल्लीस्थित म्याक्स अस्पतालमा आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएका हुन् । तर केको शल्यक्रिया गरिएको भन्ने खुलाएकी छैनन् । निकटवर्तीहरुका अनुसार आरजुले पाठेघरको मुखको क्यान्सरको आशंकामा परीक्षण गराए पनि पुष्टि […]

आरजु फेरि भारत उडिन्

काठमाडौं, २६ असार । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा भारत उडेकी छिन् । राणा नेपाल एयरलाइन्सको जहाजबाट आज अपरान्ह नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । उनी स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको बुझिएको छ । यसअघि पनि आरजु भारत भ्रमणमा गएकी थिईन् ।

प्रधानमन्त्री पत्नी आरजु भारत प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा काँग्रेस नेतृ आरजु राणा देउवा आज (आइतबार) दिउँसो भारत प्रस्थान गरेकी छन् । उनी नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । बालुवाटार स्रोतका अनुसार आरजुको भ्रमण कति दिनलाई भन्ने टुङ्गो लगाइएको छैन । स्वास्थ्य परीक्षणका लागि आरजु पटक–पटक नयाँ दिल्ली गइरहेकी छन् ।

आरजु राणालाई कोरोना संक्रमण

कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन्।

आरजु देउवालाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले […] The post आरजु देउवालाई कोरोना संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.