कैलाली - धनगढी प्रिमियर लिगको तेस्रो संस्करण डीपीएल-३ को तयारी अन्तिम चरणमा पुगेको छ ।
आउँदो माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यस संस्करणको सम्पूर्ण तयारी पूरा भएको बताउँदै धनगढी क्रिकेट ए...