काठमाडौं : गत शुक्रवार ग्रान्डी अस्पतालको बेडमा राष्ट्रकवि माधव प्रसाद घिमिरेले कामेका स्वरले गुन्गुनाए-
म पुत्र तिम्रो तिमी धर्ती माता
अटुट माटो मुटुको छ नाता
१५ दिनदेखि अस्वस्थ राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार आइरहेको डाक्टरहरुले बताउँदै गर्दा ९९ वर्षका राष्ट्रकवि यसरी गुनगुनाइरहेका थिए।
राष्ट्र कविलाई दिसामा रगत जाने समस्या देखिएपछि