कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत

एजेन्सी । कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका छन् । प्रधानमन्त्री सबाहले यही डिसेम्बर* ३१ मा कुवेती राजा समक्ष राजीनामा चढाएका थिए । तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् । देशको राष्ट्रियसभा र मन्त्रीपरिषद्का बीचमा सम्वन्ध विग्रिएकाले राजीनामा दिनु लागेको प्रधानमन्त्रीले मन्त्रीपरिषद्

सम्बन्धित सामग्री

बागमतीका मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

हेटौंडा : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आज पेश दिएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गरेका छन्।प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत भए पनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन तोकेको बागमती प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ।मुख्यमन्त्री पाण्डेले गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भ

मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको राजीनामा स्वीकृत गरेका छन्। प्रदेश प्रमुख शर्माले नेपालको संविधानबमोजिम मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत गरेका हुन्। पाण्डेको राजीनामा स्वीकृत भए पनि प्रदेशको अर्को सरकार...

मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेश गर्नुभएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गरेका छन् । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन तोकेको बागमती प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ । मुख्यमन्त्री पाण्डेले गत मङ्सिर […]

कुवेतका अमिरद्वारा सरकारको राजीनामा स्वीकृत

कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहले आइतवार त्यहाँको सरकारको राजीनामा स्वीकृत गरेको कुवेत समाचार एजेन्सी (कुना) ले जनाएको छ। अमिरले नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म कामचलाउको रूपमा काम गर्न सोही सरकारलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ र कुवेतको नयाँ सरकार गठन नभएसम्म प्रत्येक मन्त्रीले आफ्नो पदमा कायम रहनेछन् । 'प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ र कुवेतमा नयाँ सरकार गठन नभएसम्म सबै मन्त्री आफ्नो पदमा रहनेछन्,' कुनाले जनाएको छ । नोभे...

मुख्यमन्त्री शाहीको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न आह्वान

कर्णाली प्रदेशका मुख्यमन्त्री  महेन्द्र बहादुर शाहीले दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले सोमबार राति शाहीको राजीनामा स्वीकृत गर्दै बहुमतको नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा शाहीले राति साढे ७ बजे दिएको राजीनामा स्वीकृत भएको र बहुमतको सरकार गठनका लागि दावी प्रस्तुत गर्न मंगलबार राति साढे ७ बजेसम्मको समय दिइएको उल्लेख गरिएको छ । ‘महेन्द्र बहादुर शाहीले कात्तिक १५ गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत भएको अवस्थामा प्रदेशस...

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गरेका हुन्। मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल भइरहँदा मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए। मुख्यमन्त्रीले बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कार्यालयले विज्ञप्ति जारी गर्दै अर्को सरकार गठन नहुँदासम्म अहिलेकै मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी तोकिएको जनाएको छ।

गण्डकीमा तीन दिनभित्रै नयाँ सरकार, राजमो निर्णायक

गोरखा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भर्खरै पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गरेकी छन्।गुरुङको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। यस समयसम्मका लाथि वर्तमान सरकार कामचलाउ सरकार हुनेछ।प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारका लागि आह्वान भएको उल्लेख गरिएको छ।कसको नेतृत्

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

१९ वैशाख, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको र अर्को सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सञ्चालन गर्न तोकिएको उल्लेख गरेका […]