गोरखा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भर्खरै पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गरेकी छन्।गुरुङको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। यस समयसम्मका लाथि वर्तमान सरकार कामचलाउ सरकार हुनेछ।प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारका लागि आह्वान भएको उल्लेख गरिएको छ।कसको नेतृत्