नेपाल क्लियरिङ हाउसद्वारा ‘नेपाल पे’ क्युआर सञ्चालन

काठमाडौँ – नेपाल क्लियरिङ हाउसले नेसनल पेमेन्ट स्वीचअन्तर्गत नेपालपे क्युआरको औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाल क्लियरिङ हाउसले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल–क्युआर स्ट्याण्डर्डअनुसार क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्युआरले बैंक तथा वित्तीय संस्थाको सहकार्यमा सञ्चालनमा ल्याएको बताएको छ। पत्रकार सम्मेलनमा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले विभिन्न बैंक […]

सम्बन्धित सामग्री

आइएमई पे एपबाट नेपाल पेको क्यूआर स्क्यान गर्न सकिने

आइएमई पे एपबाट ‘नेपाल पे’ को क्यूआर स्क्यान गर्न सकिने भएको छ । सेवाग्राहीले अब नेपाल पेको क्यूआर स्क्यान गरी आइएमई पे एपमार्फत भुक्तानी गर्न सक्ने छन् । नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तर आवद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो । नेपालमा क्यूआर स्क्यानमार्फत […]

'आईएमई पे' एपबाट 'नेपाल पे' को क्यूआर स्क्यान गर्न सकिने

काठमाण्डाै – 'आईएमई पे' एपबाट 'नेपाल पे' को क्यूआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीले अब नेपाल पेको क्युआर स्क्यान गरी आइएमई पे एपबाट भुक्तानी गर्न सक्ने छन् । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड अनुसारको क्यूआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो ।   नेपालमा क्यूआर स्क्यान मार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आईएमई पे र नेपाल पेको आबद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विज्ञप्...

स्मार्ट क्यूआर र नेपाल पे क्यूआरबीच अन्तरआवद्धताको घोषणा

स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीच मार्फत क्यूआर अन्तरआबद्धता कायम गर्ने घोषणा भएको छ । शुक्रबार राजधानीमा एक समारोहका बीच दुई कम्पनीबीच अन्तर आबद्धताको सहमति भएको हो । एससीटीका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । योसँगै अब स्मार्ट क्यूआर उपलब्ध मोबाइलबाट बैंकिङ वा वालेटका ग्राहकहरुले नेपाल

मोबाइल नम्बर राखेर नेपाल पे इन्स्ट्यान्टबाट अब फन्ड ट्रान्सफर गर्न सकिने

नेपाल पे इन्स्ट्यान्टबाट अब मोबाइल नम्बर राखेर कनेक्ट आईपीएस, मोबाइल बैंकिङ र वालेटमा रकम ट्रान्सफर गर्न सकिने भएको छ ।  नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल पे इन्स्ट्यान्ट फिचर उपलब्ध गराएको हो ।  नेपाल पे इन्स्ट्यान्ट फिचर कनेक्ट आईपीएसबाट प्रयोग गर्न सकिने छ । त्यसका लागि कनेक्ट आईपीएसमा अकाउन्ट हुनुपर्नेछ । अकाउन्ट लगइन...

एभरेष्ट बैंकको मोबाइल बैंकिङमा जोडियो नेपाल पे क्यूआर

एभरेष्ट बैंकले आफ्नो मोबाइल बैंकिङमा नेपाल पे क्यूआर सेवा एकीकृत गरेको छ ।नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विकास गरेको नेपाल पे क्यूआर अब एभरेष्ट बैंकका ग्राहकहरुले प्रयोग गर्न पाउने भएका छन् । यसले गर्दा बैंकका ग्राहकले अब विभिन्न भुक्तानीका लागि नेपाल पे क्यूआर प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकले नेपाल पे क्यूआरलाई व्यवसाय […]

एनसीएचएलको पे क्यूआर सञ्चालनमा

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी पे क्युआरको औपचारिक सुरुवात गरेको हो । एनसीएचएलले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसार अन्तर–आबद्धता कायम गर्नेगरी नेपाल पे क्युआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । क्यूआर स्कीमको रुपमा उपलब्ध रहेको उक्त नेपाल […]

नेसनल पेमेन्ट स्वीच अन्तर्गत ‘नेपाल पे’ क्यूआरको सुरुवात

काठमाडौं । नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्णरुपमा सञ्चालनमा आएको छ । एनसीएचएलले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल पे क्यूआरको औपचारिक थालनीको घोषणा गरेको हो । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने […]

शुरू भयो नेपालपे क्युआर, अब क्युआरबाटै सरकारी राजस्व तिर्न सकिने

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपालपे क्युआर सेवा शुरू गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी एनसीएचएलले औपचारिक रूपमा नेपालपे क्युआर सेवाको थालनी गरेको हो ।  नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो । नेपाल पे क्युआर स्क्यान गरेर सरकारी राजस्व समेत भुक्तानी गर्न सकिने छ ।  एनसीएचएलका अनुसार हिमालयन बैंक र फोकसवान...

एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा हिमालयन बैंक आबद्ध

हिमालयन बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेसनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल पे क्यूआर सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।एनसीएचएलले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्युआर सञ्चालन गरी ग्राहकलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउन हिमालयन बैंकसँग सम्झौता भएको हो ।हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक […]