नेसनल पेमेन्ट स्वीच अन्तर्गत ‘नेपाल पे’ क्यूआरको सुरुवात

काठमाडौं । नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्णरुपमा सञ्चालनमा आएको छ । एनसीएचएलले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल पे क्यूआरको औपचारिक थालनीको घोषणा गरेको हो । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने […]

सम्बन्धित सामग्री

नेसनल पेमेन्ट गेटवे प्रकरणमा सचिव मरासिनी अदालतमा उपस्थित

नेसनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार भएको विषयमा अर्का एक प्रतिवादी पनि विशेष अदालतमा हाजिर भएका छन्। आइतबार सचिव मधुकुमार मरासिनी अदालतमा उपस्थित भएका हुन्। विशेषका सदस्यत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र...

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स नेसनल पेमेन्ट स्वीचमा आबद्ध

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स पनि अब नेसनल पेमेन्ट स्वीच (एनपीएस) मा आबद्ध भएको छ ।

एनआईबीएल एस क्यापिटल पनि अब नेसनल पेमेन्ट स्वीचमा आबद्ध

एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्वीच (एनपीएस )मा आबद्ध भएको छ ।

सनराइज बैंकले सुरु गर्‍यो नेपालपे क्यूआर सेवा

सनराइज बैंकले नेसनल पेमेन्ट स्वीचअन्तर्गत नेपालपे क्यूआरलाई आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ ।

नेपाल डिजिटल पेमेन्ट्स पनि नेसनल पेमेन्ट स्विचमा आबद्ध

नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीबीच औपचारिक रूपमा सम्झौता भएको छ ।सो सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।सम्झौता पश्चात् एनडिपिसिद्वारा सञ्चालनमा रहेको वालेट नमस्ते पेलाई […]

अजोड इन्स्योरेन्स पनि नेपाल क्लियरिङ हाउसको एनपीआई प्रणालीमा आबद्ध

अजोड इन्स्योरेन्स कम्पनी पनि नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को नेसनल पेमेन्ट स्वीच (एनपीएस)अन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा जोडिएको छ ।

एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा हिमालयन बैंक आबद्ध

हिमालयन बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेसनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल पे क्यूआर सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।एनसीएचएलले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्युआर सञ्चालन गरी ग्राहकलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउन हिमालयन बैंकसँग सम्झौता भएको हो ।हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक […]

नेसनल पेमेन्ट स्विचबाट अन्तरवालेट कारोबार

विद्युतीय भुक्तानीलाई व्यवस्थित बनाउन स्थापना गर्न लागिएको नेसनल पेमेन्ट स्विचले अन्तर भुक्तानी सेवा प्रदायक (वालेट) कारोबारबाट सेवा सुरु गर्ने भएको छ ।स्विच स्थापना र संचालनका लागि नेपाल राष्ट्र बैंकबाट आशयपत्र पाएको नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले पहिलो चरणमा वालेट कम्पनीहरुको कारोबारलाई एकअर्कामा जोड्ने गरी काम अगाडि बढाएको हो ।नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक […]