एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा हिमालयन बैंक आबद्ध

हिमालयन बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेसनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल पे क्यूआर सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।एनसीएचएलले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्युआर सञ्चालन गरी ग्राहकलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउन हिमालयन बैंकसँग सम्झौता भएको हो ।हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक […]