एसियन कप महिला फुटबलको छनौटमा नेपालले फिलिपिन्ससँग खेल्ने

काठमाडौं । एएफसी महिला एसियन कप फुटबल छनोट चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार उक्त खेल आगामी असोज २ गते उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालको दोस्रो खेल असोज ५ गते हण्कङविरुद्ध हुनेछ । समुहको तेस्रो खेलमा असोज ८ गते फिलिपिन्स र हङकङ भिड्नेछन् । […]

सम्बन्धित सामग्री

एसियन कप महिला फुटबलका लागि ४५ जनालाई प्रशिक्षणमा बोलाइयो

महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणका लागि ४५ जना खेलाडीलाई बोलाएका छन् । बन्द प्रशिक्षण आगामी साउन ३ गतेबाट हुनेछ ।