काठमाडौं– रुसी फौजले युक्रेनको दक्षिणपूर्वी शहर मारिउपोलमा अस्पताल कब्जा गरी ४ सय जनाभन्दा धेरैलाई बन्धक बनाएको स्थानीय नेताले बताएका छन् । मारिउपोलका क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै रुसी फौजले अस्पताललाई चारैतिरबाट कब्जा गरेको बताएका हुन् । उनले अस्पतालभित्र ४ सय जनालाई बन्धक बनाएर राखेको र बाहिर निस्कन खोज्नेमाथि गोली प्रहार […]