भारतीय विद्यार्थीलाई युक्रेनमा बन्धक बनाइएको रुसी विवरणलाई दिल्लीले गर्‍यो अस्वीकार

भारतीय विद्यार्थीलाई युक्रेनमा बन्धक बनाइएको भन्ने रुसी विवरणहरूलाई दिल्लीले अस्वीकार गरेको छ । विद्यार्थीहरूलाई युक्रेनी सशस्त्र फौजले ‘मानव ढाल’ बनाएको र उनीहरूलाई रुसी भूमिमा जानबाट रोक्न हरेक उपाय गरिएको रुसले दाबी गरेको थियो ।  तर, बिहीबार सार्वजनिक भएको विज्ञप्तिमा भारतीय विदेश मन्त्रालयले युक्रेन…

सम्बन्धित सामग्री

‘फ्रान्सेली राजदूतलाई नाइजरमा बन्धक बनाइयो’

पेरिस– नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताएका हुन् । गत जुलाई २६ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले नाइजरको सत्ता आफ्नो हातमा लिएपछि त्यसलाई फ्रान्सले अस्वीकार […]

म्यानमारमा बन्धक बनाइएका नेपालीबारे सरकार अझै बेखबर

प्रहरीका अनुसार हाल म्यानमारबाट उद्दार गरेर नेपाल फर्किएका एक युवाले समेत प्रहरीमा उजुरी दिन अस्वीकार गर्दा प्रहरीलाई तस्कर पक्राउ गरेर अनुसन्धान गर्न असहज भएको छ ।

बलात्कारको आरोप लागेपछि कपिलवस्तुका न्यायाधीशले दिए ‘चोरी’को उजुरी

कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरिमाथि एक जना महिलाले बन्धक बनाएर यौन शोषण गरेको आरोप लगाएकी छन् । आफूमाथि बलात्कार आरोप लागेपछि न्यायाधीश गिरीले ती महिला विरुद्ध पनि चोरेको आरोप लगाएका छन् ।न्यायाधीश गिरीले महिलाविरुद्ध चोरीको उजुरी दिएको कपिलवस्तुका एसपी प्रेम बहादुर बस्नेतले रातोपाटीलाई बताए । उनले भने–‘महिलाले बलात्कारको उजुरी दिनुभएको छ, दुवै उजुरीबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।पीडित महिलाले सुरुमा दिएको बलात्कारको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो ।

एमालेले भन्योः सांसद वलीलाई बन्धक बनाइएको छैन

बुटवल – नेकपा एमालेले सांसद विमला वली खत्रीलाई अपरहण गरेको भन्ने आरोप अस्वीकार गरेको छ। सांसद वलीले आज पत्रकार सम्मेलन गरेर आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाएलगत्तै एमालेले पनि पत्रकार सम्मेलन गरेर अपरहणको आरोप गलत भएको स्पष्टीकरण दिएको हो। प्रदेशका मन्त्रीहरूसहित सहभागी भएको पत्रकार सम्मेलनमा एमाले मुख्य सचेतक भूमिश्वर ढकालले वली आफैँले मुख्यमन्त्रीसँग भेट […]

प्रेमिका बन्धक बनाएको आरोपमा एक पक्राउ

उदयपुरः प्रेमिकालाई जबर्जस्ती बन्धक बनाएको आरोपमा उदयपुरमा एक व्यक्ति पक्राउ परेका छन्। बिहीबार उदयपुरको त्रियुगा नगरपालिका– ११ बाट १७ वर्षका सरोज चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो। प्रहरीका अनुसार दुई वर्षदेखि प्रेम गर्दै आएका उनीहरूबीच विवाह गर्ने कुरा पे्रमिकाले अस्वीकार गरेपछि प्रेमीले बन्धक ब...