रुसी–युक्रेनी सेनामा भर्ती भएका नेपालीको विवरण सार्वजनिक गर्न माग

काठमाडौं : नेकपा(एमाले)का सांसद सूर्य थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको विवरण प्रश्तुत गर्न सरकारसँग माग गरेका छन्।बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको अवस्था र विवरण सार्वजनिक गर्न माग गरेका हुन्। उनले रुसी सेनामा कति युवाहरु पुगेका छन्? कतिको मृत्यु भयो? युक्रेनी सेनामा भर्ना भएका छन् कि छैनन् भन्ने विषयमा सरकारले आधिकारिक रूपमा जानकारी दिनुपर्ने बताए।विवरण संसदमा अविलम्ब प्रश्तुत गर्न माग गरे। उनले युक्रेन

सम्बन्धित सामग्री

नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेकी

रास्वपाले भन्यो: नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टीले नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग गरेको छ।

वैज्ञानिक र व्यवहारिक विश्लेषण गरी विवरण सार्वजनिक गर्न यायोक्खाको माग

काठमाडौं : किरात राई यायोक्खाले किरात राई जातिको विवरणमा पटक पटक गम्भिर गल्ति भएको भन्दै २०७८ सालमा भएको १२ औँ राष्ट्रिय जनगणनाको विवरण वैज्ञानिक र व्यावहारिक विश्लेषण गरेरमात्र सार्वजनिक गर्न माग गरेको छ।आइतबार राष्ट्रिय तथ्यांक कार्यालयमा यायोक्खाले स्मरण पत्र बुझाउँदै तथ्यांक संकलनको बेला सही विवरण नआएपनि अब अध्ययन र विश्लेषण गरि सार्वजनिक गर्न माग गरेको हो।यायोक्खाका अध्यक्ष जीवन हाताचो राईलगायत अन्य पदाधिकारीहरूले तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेलाई स्मरण पत्र बुझाएका थिए।त्यस

स्वास्थ्यमन्त्री यादवलाई कालो झण्डा

भवन निर्माणका क्रममा अनियमितता भएको भन्दै युवाहरुको समूहले हिसाबकिताब पार्दशिता गर्दै सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्न माग गरेका हुन्।...

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारसँग एमालेको माग

काठमाडौँ – नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । सत्ता गठबन्धनले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको विवरण सार्वजनिक भइरहँदा एमालेले भने वैशाखभित्र निर्वाचन हुनुपर्ने बताएको हो । भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा शनिबार बसेको बैठकले नेपालको संविधानले स्थानीय तह, प्रदेश र […]

न्यायाधीशको सम्पत्ति सार्वजनिक सम्बन्धी रिटमा कैफियत प्रतिवेदन झिकाउने आदेश

न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरिएको रिट दर्ताका सम्बन्धमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ। मंगलबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले यस्तो आदेश दिएको हो।   अधिवक्ता प्रवेश केसीले...

क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्न माग गर्दै धर्ना

क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्वलाई दिवाव दिन सुरु गरेका छन् ।मंगलबार बिहानै सानेपास्थित पार्टी केन्द्रिय कार्यालय पुगेका उनीहरुले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै धर्ना दिन सुरु गरेका हुन् । १४ औं महाधिवेशनको तयारीमा जुटेका आफूहरुलाई महाधिवेशनको तयारीका लागि पनि क्रियाशील सदस्यहरुको नामावली तत्काल […]

कांग्रेस क्रियाशील किचलो : जिल्ला सभापतिहरु सानेपामा धर्ना बस्दै

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका छन्। मंगलवार बिहान ११ बजेबाट उनीहरु पार्टीको केन्द्रीय कार्यायल सानेपामा धर्नामा दिन लागेका हुन्। क्रियाशिल सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै आफूहरु धर्नामा बस्न लागेको कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिए। 'कांग्रेस क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्छ…

दार्चुला घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने माग

दार्चुला । दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाका बारेमा यथार्थ विवरण सार्वजनिक गर्न माग गरिएको छ ।

सार्वजनिक सुनुवाइको माग गर्दै हिमाको ६ वडा कार्यालयमा तालाबन्दी

जुम्ला : हिमा गाउँपालिकाको वडा नम्बर ६ मा तालाबन्दी गरिएको छ। नेपाली कांग्रेसको वडा कमिटीले योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको हो।वडा सरकारले आर्थिक वर्ष २०७४ देखि २०७७/२०७८ सम्म सम्पन्न भए÷गरेका योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै कार्यालयमा ताला  लगाएको कांग्रेसले वडा समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।उक्त विज्ञप्तिमा ठूला साना गरी २६  वटा योजनाहरुको नाम उल्लेख गरिएको छ। यसका बारेमा वडा कार्यालयले तत्काल पहल चाल्न स्थ