रुसले मारियुपोल अस्पताल कब्जा गर्दै ४ सय जना बन्धक बनाएको युक्रेनको दाबी

एजेन्सी, २ चैत्र । रुस–युक्रेन युद्धको आज २१ औं दिन हो । रुसले युक्रेनी सहरका नागरिक क्षेत्रमा लगातार बमबारी गरिरहेको छ । आक्रमणमा फसेका भारतीयहरूलाई रुसी सहरबाट पनि फिर्ता ल्याइएको छ । खेरसनमा फसेका ३ जना भारतीयलाई सिम्फेरोपोल र मस्को हुँदै बाहिर निकालिएको थियो । यहाँ, रूसले मारिउपोलको सबैभन्दा ठूलो अस्पताल कब्जा गरेको छ । […]

सम्बन्धित सामग्री

रुसले अमेरिकी पाँच सय उच्च पदस्थ नागरिकमाथि लगायो रोक

एजेन्सी । रुसले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा सहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिशोधमा ओबामा सहित पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्स लगाएत अमेरिकी नागरिकलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको रुसी विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ […]

पूर्वराष्ट्रपति ओबामासहित पाँच सय अमेरिकीमाथि रुसले लगायो प्रतिबन्ध

अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ। रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगात अमेरिकी नागरिकलाई रुस प्रवेशमा निषेध गरेको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ। ‘वासिङ्टनका दुर्भावनापूर्ण हरेक कदमको जवाफ […]

रुसद्वारा युद्धग्रस्त सुडानबाट आफ्ना दुई सय नागरिकलाई उद्धार गर्ने घोषणा

एजेन्सी । रुसले युद्धग्रस्त सुडानबाट आफ्ना दुई सय नागरिकलाई उद्धार गर्ने घोषणा गरेको छ । चार वटा सैनिक विमानबाट दुई सय जना रुसी नागरिकलाई सुडानबाट फिर्ता ल्याइने रुसको सशस्त्र बलले जनाएको छ ।

युक्रेनसँगको युद्धमा ८९ सैनिकले ज्यान गुमाउनुकाे मुख्य कारण मोबाइल प्रयाेग : रुस

रुसले युक्रेनसँगको युद्धमा ८९ जना सैनिकले ज्यान गुमाउनुमा मोबाइल फोन प्रयोग मुख्य कारण रहेको दाबी गरेको छ । नयाँ वर्षको पहिलो दिन ८९ जना रुसी सैनिकको ज्यान जाने गरी आक्रमण भएको थियो । आफ्ना सेनाले नियम तोडेर मोबाइल फोन चलाएका कारण मानवीय क्षति भएको मस्कोले जनाएको छ । युक्रेनले यो आक्रमणमा झण्डै चार सय रुसी सैनिक मारिएका र अन्य तीन सय जना जति घाइते भएका दाबी गर्दै आएको छ । युक्रेनसँगको एउटै घटनामा आफ्ना ८९ सेनाले ज्यान गुमाएको रुसले स्वीकार गरेको यो अहिलेसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो । रुसी अधिकारीहरूले धेर...

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  नाट्यशालामा भएको रुसी हमलामा ३ सय जना मारिएको युक्रेनी दाबी गत साता रुसले नाट्यशालामा गरेको हमलामा ३ सय जनाको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् । गत मार्च १६ मा रुसले दक्षिणी शहर मारिउपोलमा रहेको नाट्यशालामा हमला गरेको थियो । युद्धबाट जोगिन मानिसहरू शरण लिइरहेका बेला नाट्यशालामा हमला गरिएको युक्रेनी अधिकारीले बताउँदै […]

रुसकाे आक्रमणमा परी करिब ३ सय युक्रेनी नागरिकको मृत्यु

काठमाडौं । रुसको आक्रमणमा युक्रेनको मारिपोल सहरमा आश्रय लिएर बसेका करिब ३ सय जना नागरिकको मृत्यु भएको छ। एक महिनादेखि आक्रमण जारी राखेको रुसको आक्रमणबाट जोगिन सर्वसाधारण नागरिक मारिपोलस्थित थिएटरको अण्डरग्राउण्डमा आश्रय लिएर बसेका थिए । रुसले थिएटरलाई निशाना बनाएर गोलाबारी गरेका बेला करिब ६ सय सर्वसाधारण अन्डरग्राउण्ड आश्रयस्थल लिएर बसेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका […]

युक्रेन हमलाको विरोधमा रुसमा विरोध प्रदर्शन, अहिलेसम्म १७ सय जना पक्राउ (भिडियो)

रुसी विपक्षीमाथि निगरानी राख्ने स्वतन्त्र मानवअधिकार समूहले युक्रेनमा रुसले गरेको आक्रमणपछि धेरै रुसी सहरमा युद्धको विरोधमा प्रदर्शन भएको बताएको छ । यी आन्दोलनमा अहिलेसम्म १ हजार ७ सय जना पक्राउ परेका छन् । ओवीडी-इंफो, विपक्षी र्‍यालीहरूमा गिरफ्तारी ट्र्याक गर्ने समूहले मस्कोमा ९०० जना र सेन्ट पिटर्सबर्गमा ४०० जनालाई पक्राउ गरिएको बताएको छ।सामाजिक सञ्जालमा पोष्ट गरिएका […]

काजकिस्तानमा प्रदर्शन चर्कियो : रुसी सेना तैनाथ

काठमाण्डाै – काजकिस्तानमा सरकार विरोधी प्रदर्शन चर्किएको छ । इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा नागरिकले प्रदर्शन गर्दै आएका छन् । मुख्य शहर अल्माटीमा भएको प्रदर्शनले हिँसात्मक रुप लिएको छ । केही सर्वसाधारण र १८ जना सुरक्षाकर्मीको ज्यान गएको बीबीसीले जनाएको छ । सयौँको संख्यामा नागरिक घाइते भएका छन् । झण्डै २३ सय जना प्रदर्शनकारी सुरक्षाकर्मीको नियन्त्रणमा छन् । प्रदर्शनलाई नियन्त्रण गर्नेक्रममा दुवै पक्षबीच झडप भएको हो । आन्दोलनमा विदेशीको घुसपैठ भएको काजकिस्तानको सरकारी पक्षले दाबी गरेको छ । रुसले नेतृत्व गरेको...