काँग्रेस खुल्ला केन्द्रीय सदस्यतर्फ मधेशी र जनजाति कति जना जित्लान् ?

काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको ३५ सिटको खुल्ला केन्द्रीय सदस्यतर्फको मतगणना आधाभन्दा बढी सकिदा न्यून संख्यामा मधेशी, थारु र जनजाति चयन हुने सम्भावना देखिएको छ । अहिलेसम्म आधा मत गणना हुँदा ४० जनामा परेकामा मधेशी १ र थारु ३ मात्र छन् । ३५ भित्र २ जना मात्र थारु परेका छन् । बढी मत ल्याउने […]

सम्बन्धित सामग्री

कुमाल जाति मधेशी कि अल्पसंख्यक आदिवासी ? मधेशी आयोगले सूचीकरण गरेपछि विवाद

चितवन । कुमाललाई नेपाल सरकारले भित्री आदिवासी जनजाति मध्ये सीमान्तकृत समुदायमा राखेको छ । अझ पछिल्लो जनगणना अनुसार कूल जनसंख्याको शून्य दशमलव ५० प्रतिशत भन्दा कम जनसंख्या भएकोले कुमाल अल्पसंख्यक जातिमा पनि पर्दछ । केही भित्री मधेशसहित पहाडी क्षेत्रमा बसोबास रहेको कुमाल जातिलाई मधेशी आयोगले भने मधेशी जाती अन्तर्गत समेटेको पाइएको छ । मधेशी आयोगको […]

माधव नेपालले मधेशी जनतालाई मूर्ख बनाउने काम गरेको प्रभु साहको आरोप

रौतहट : नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले मधेशी जनतालाई मूर्ख बनाउने काम गरेको बताएका छन्।साहले चुनावको मुखमा गौरमा हावा योजनाको शिलान्यास गरेर मधेशी जनतालाई मूर्ख बनाउने काम गरेको आरोप लगाएका छन्।बुधबार रौतहटको चन्द्रनिगाहपुरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रौतहटको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले माधव कुमार नेपाल सहरी विकास मन्त्रालयको ठेकेदार बनेकाले हावामा विभिन्न योजनाको शिलान्य

कांग्रेस महाधिवेशनमा निर्वाचन भएको ११ दिनपछि सकिँदै मतगणना

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते भएको मतदानको गणना बिहीवार सकिँदैछ । शुरूमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको गणना भएको थियो ।  त्यसपछि खुलातर्फका केन्द्रीय सदस्यको गणना भएको थियो । प्रदेशतर्फको केन्द्रीय सदस्य, दलित, महिला, जनजाति, मधेशी लगायतको गणना सकिएको छ ।  केन्द्रीय सदस्यका लागि विभिन्न क्लस्टरको गणना आज सकिन लागेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।  विद्युतीय मतदान नभई मतपत्रमा मतदान भएको, धेरै क्लस्टर र उम्मेदवार भएका कारण गणनाम...

कांगेसका पाँच जना सहमहामन्त्री लागि मतगणना सुरु

काठमाडौँ – नेपाली कांगेसका पाँच जना सहमहामन्त्री लागि मतगणना सुरु भएको छ। खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरको मतगणना ११ बजेपछि सुरु भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ । निर्वाचन समितिका अनुसार महिला समूहबाट महालक्ष्मी उपाध्याय (डिना) र आदिवासी जनजाति समुहबाट भीष्मराज […]

‘छलाङ मार्ने होइन, क्रमश: अगाडि बढ्ने हो’

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गते शुरु हुँदैछ । कांग्रेसले यस पटक खसआर्य, महिला, मधेशी, जनजाति, थारु, मुस्लिम, पिछडिएको क्षेत्र (अपाङ्ग/अल्पसंख्यक) र दलित गरी आठवटा क्षेत्र (क्लस्टर) का लागि एक–एक जना सहमहामन्त्रीको व्यवस्था गरेको छ । पहिलो पटक निर्वाचनबाट चयन हुन लागेको कांग्रेसको यो पदाधिकारी पदमा धेरै नेताहरु आकांक्षी […]

‘महामन्त्रीमा हैसियत पुगेको छैन, त्यसैले सहमहामन्त्री’

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गते शुरु हुँदैछ । कांग्रेसले यस पटक खसआर्य, महिला, मधेशी, जनजाति, थारु, मुस्लिम, पिछडिएको क्षेत्र (अपाङ्ग/अल्पसंख्यक) र दलित गरी आठवटा क्षेत्र (क्लस्टर) का लागि एक–एक जना सहमहामन्त्रीको व्यवस्था गरेको छ । पहिलो पटक निर्वाचनबाट चयन हुन लागेको कांग्रेसको यो कनिष्ट पदाधिकारी पदमा धेरै नेताहरु […]

संविधान पुनर्लेखनको माग गर्दै जनमुक्ति पार्टीको प्रदर्शन

३ असोज, बुटवल। संविधानको पुनर्लेखनको माग राख्दै राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलमा प्रदर्शनसहित खबरदारी सभा गरेको छ । संविधानले आदिवासी जनजाति,महिला,मधेशी, दलितलाई विभेद गरेको भन्दै सो पार्टीले संविधानलाई सर्वस्वीकार्य बनाउन पुनर्लेखन गर्नुपर्ने माग गरेको हो । सभालाई सम्बोधन गर्दै पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले संविधानको खारेजीको लागि नभएर सबै वर्ग,समुदायलाई सर्वस्वीकार्य बनाउन पुनर्लेखन गर्नुपर्ने बताए । […]

'मधेशी, जनजाति र विपन्न वर्गको उत्थानका लागि प्रतिवद्ध छौँ'

काठमाडौँ - नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेसी, जनजाति र विपन्न वर्गको उन्थानका लागि प्रतिवद्ध रहेको जनाएको छ । अध्यक्ष महन्थ ठाकुरले शुक्रवार विज्ञप्ति जारी गरेर भनेका छन्, 'लोकतान्त्रिक समाजवादी पार्टी आफ्ना आदर्श र मधेशी, थारु, आदिवासी, जनजाति, मस्लिम, शिल्पी (दलित) पछाडि परिएका खस लगायत सिमान्तिकरणमा पारिएका …

'मधेशी, जनजाति र विपन्न वर्गको उत्थानका लागि प्रतिवद्ध छौँ'

काठमाडौँ - नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेसी, जनजाति र विपन्न वर्गको उन्थानका लागि प्रतिवद्ध रहेको जनाएको छ । अध्यक्ष महन्थ ठाकुरले शुक्रवार विज्ञप्ति जारी गरेर भनेका छन्, 'लोकतान्त्रिक समाजवादी पार्टी आफ्ना आदर्श र मधेशी, थारु, आदिवासी, जनजाति, मस्लिम, शिल्पी (दलित) पछाडि परिएका खस लगायत सिमान्तिकरणमा पारिएका …