कांगेसका पाँच जना सहमहामन्त्री लागि मतगणना सुरु

काठमाडौँ – नेपाली कांगेसका पाँच जना सहमहामन्त्री लागि मतगणना सुरु भएको छ। खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरको मतगणना ११ बजेपछि सुरु भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ । निर्वाचन समितिका अनुसार महिला समूहबाट महालक्ष्मी उपाध्याय (डिना) र आदिवासी जनजाति समुहबाट भीष्मराज […]

सम्बन्धित सामग्री

कांग्रेसका सहमहामन्त्री मुस्लिम, मधेसी र खसआर्यको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीको विभिन्न क्लष्टरको मतगणना सुरु भएको छ । सह–महामन्त्रीको बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू र खसआर्य मध्ये मुस्लिम, मधेसी र खसआर्य सुरु भएको निर्वाचन समितिले जनाएको हो । क्लस्टरअनुसार फरक–फरक ठाउँमा मतगणना सुरू भएको छ । सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये ३ क्लष्टरको परिणाम सार्वजनिक भइसकेको छ । […]

काँग्रेस सहमहामन्त्री पदको मतगणना जारी

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मुस्लिम, मधेसी, थारु र खस आर्यको मतगणना सुरु भएको हो । घिमिरेले भने, ‘चार वटा क्लष्टरको मतपेटिका खोलिसक्यौँ । अब पिछडिएको क्षेत्रको बाँकी छ, त्यो पनि जनशक्ति जुटाएर खोल्ने तयारीमा छौँ ।’ कांग्रेसका […]

कांग्रेस सहमहामन्त्री पदको मतगणना जारी

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मुस्लिम, मधेसी, थारु र खस आर्यको मतगणना सुरु भएको हो । घिमिरेले अनलाइनखबरसँग भने, ‘चारवटा क्लष्टरको मतपेटिका खोलिसक्यौं । अब पिछडिएको क्षेत्रको बाँकी छ, त्यो पनि जनशक्ति जुटाएर खोल्ने तयारीमा छौं […]

सानेपामा काँग्रेस सहमहामन्त्रीको मतगणना जारी

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । सहमहामन्त्रीका उम्मेदवारको मत गणना सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार पार्टी कार्यालय सानेपामा सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले  दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको हो । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्रीको नतिजा आइसकेको छ । महामन्त्री भने ८ जना निर्वाचित हुनेछन् । &nbs

कांग्रेस सहमहामन्त्रीको मतगणना सुरु

काठमाडौं, १ पुुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । बिहीबार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । शेखर कोइरालाको दलित प्यानलबाट जीवन परिवार, शेरबहादुर देउवाको प्यानलबाट मानबहादुर विश्वकर्मा र स्वतन्त्रबाट गंगा सुनारले उम्मेदवारी दिएका छन् । यसैगरी, आदिवासी […]

कांग्रेस महाधिवेशनः सहमहामन्त्रीको मतगणना सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीको मतगणना सुरु भएको छ। कांग्रेस पार्टी कार्यालय सानेपामा पहिलो चरणमा महिला, दलित र आदिवासी जनजातितर्फको मत गणना सुरु भएको हो। बाँकी पाँच सहमहामन्त्रीको मतगणना भोलि हुनेछ। कांग्रेसमा महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु, खसआर्य, अल्पसंख्यक र पिछडिएको क्षेत्र गरी छुट्टाछुट्टै क्लस्टरबाट एक–एक जना गरी ८ जना सहमहामन्त्री निर्वाचित […]

कांग्रेसका तीन सहमहामन्त्री पदको मतगणना आजै, पाँचको भोलि मात्रै

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना आजै हुने भएको छ।निर्वाचन समितिले दिएको जानकारीअनुसार केही बेरमा मतगणना सुरु हुनेछ। अन्‍य ५ सहमहामन्त्रीको मतगणना भने भोलि मात्रै हुनेछ। भर्खरै सकिएको महामन्त्रीको मतगणनामा दुई महामन्त्री पदमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। थापाले ३ हजार २३  र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन्। यद्यपि केन्द्रीय निर्वाचन समितिले यसको

तीन सहमहामन्त्री पदको मतगणना सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्रीको पदको मतगणना सुरु भएको छ। बिहीबार महामन्त्रीको अन्तिम मतपरिणामा आएसँगै सहमहामन्त्री पदको पनि मतगणना सुरु भएको छ। बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना सुरू भएको छ।

सहमहामन्त्रीको मतगणना सुरु

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ। महामन्त्रीको मतगणना सकिएलगत्तै सहमहामन्त्रीको मतगणनाको तयारी गरिएको थियो। हो। निर्वाचन समितिका  सचिव गोपालकृष्ण घिमिरेका अनुसार सहमहामन्त्री पदको महिला, जनजाति र...

काँग्रेस सहमहामन्त्री पदको मतगणना सुरु हुँदै

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजै सहमहामन्त्री पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन आयोगका सदस्य एगराज पोखरेलले सहमहामन्त्री पदको महिला, जनजाति र दलिततर्फ मतगणना गर्न लागिएको हो । समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ ।दलिततर्फ गंगा सुनार, जीवन परियार, मानबहादुर विश्वकर्मा, जनजातीतर्फ विकाश लामा, भीष्मराज आङ्देम्बे, महिलातर्फ कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार रहेका छन् । सहमहामन्त्रीतर्फकै खसआर्य, थारु