‘महामन्त्रीमा हैसियत पुगेको छैन, त्यसैले सहमहामन्त्री’

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गते शुरु हुँदैछ । कांग्रेसले यस पटक खसआर्य, महिला, मधेशी, जनजाति, थारु, मुस्लिम, पिछडिएको क्षेत्र (अपाङ्ग/अल्पसंख्यक) र दलित गरी आठवटा क्षेत्र (क्लस्टर) का लागि एक–एक जना सहमहामन्त्रीको व्यवस्था गरेको छ । पहिलो पटक निर्वाचनबाट चयन हुन लागेको कांग्रेसको यो कनिष्ट पदाधिकारी पदमा धेरै नेताहरु […]