माधव नेपालले मधेशी जनतालाई मूर्ख बनाउने काम गरेको प्रभु साहको आरोप

रौतहट : नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले मधेशी जनतालाई मूर्ख बनाउने काम गरेको बताएका छन्।साहले चुनावको मुखमा गौरमा हावा योजनाको शिलान्यास गरेर मधेशी जनतालाई मूर्ख बनाउने काम गरेको आरोप लगाएका छन्।बुधबार रौतहटको चन्द्रनिगाहपुरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रौतहटको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले माधव कुमार नेपाल सहरी विकास मन्त्रालयको ठेकेदार बनेकाले हावामा विभिन्न योजनाको शिलान्य

सम्बन्धित सामग्री

कम्युनिष्टको भोट लिई कांग्रेसलाई साथ दिनेहरु लाल गद्दार हुन : प्रभु साह

काठमाडौँ। पूर्वमन्त्री प्रभु साहले कम्युनिष्टको भोट लिएर कांग्रेसलाई साथ दिनेहरु लाल गद्दार रहेको टिप्पणी गरेका छन् । शनिबार बाराको कलैयामा आयोजित आईटी आर्मीको बारा जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री साहले माधव नेपालप्रति लक्षित गर्दै उनलाई कम्युनिष्ट आन्दोलनको कालो दागको रुपमा चित्रण गरे । आफ्नो पार्टीको सरकारको विरुद्ध हस्ताक्षर गरेर प्रतिक्रियावादी पार्टीको प्रधानमन्त्री बनाउने काम […]