काठमाडौँ - नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेसी, जनजाति र विपन्न वर्गको उन्थानका लागि प्रतिवद्ध रहेको जनाएको छ । अध्यक्ष महन्थ ठाकुरले शुक्रवार विज्ञप्ति जारी गरेर भनेका छन्, 'लोकतान्त्रिक समाजवादी पार्टी आफ्ना आदर्श र मधेशी, थारु, आदिवासी, जनजाति, मस्लिम, शिल्पी (दलित) पछाडि परिएका खस लगायत सिमान्तिकरणमा पारिएका …